Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मावि स्तरीय छात्रा भलिबल प्रतियोगिताको प्रथम उपाधि जित्यो शुक्रजित माविले

Radio Everest by Radio Everest
May 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, बैशाख २० । बैशाख मावि स्तरीय छात्रा भलिबल प्रतियोगिताको प्रथम उपाधी शुक्रजित माविले जितेको छ । जी फाउण्डेशनको आर्थिक तथा प्राविधिक सहयोग, केपिलासगढी गाउँपालिकाको समन्वय तथा सिर्जनशील भरिया समाजको आयोजनामा सम्पन्न प्रतियोगिताको प्रथम उपाधि उक्त माविले जालपा माविलाई पछाडी पार्दै प्रथम स्थान हासिल गरेको हो । प्रतियोगिताको दोश्रो स्थान जालपा माध्यमिक विद्यालय केपिलासगढी ४ पिपलडाँडा र तृतीय स्थान राष्ट्रिय माध्यमिक विद्यालय केपिलासगढी ३ बास्पानी हासिल गरेको आयोजक सिर्जनशील भरिया समाजका अध्यक्ष निरञ्जना राईले जानकारी दिनुभयो ।

वैशाख १९ र २० गते सम्पन्न उक्त प्रतियोगितामा केपिलासगढी भित्रको कुहू डाँडा मावि वडा १ फेदी, पृथ्वी मावि वडा नं ४ बाक्सिला, थर्पुडाँँडा मावि वडा नम्बर ५ सप्तेश्वर, सूर्य मावि दिप्सुङ सहित ७ ओटा विद्यालय बीचको प्रतिस्पर्धा रहेको थियो । प्रतियोगितमा उत्कृष्ट खेलाडी शुक्रजित माविकी खेलाडी दिपिशा राई ले जितेकी छन् । उत्कृष्ट डिफेन्सिभ राष्ट्रिय माविकी दिर्पना राई, उत्कृष्ट लिफ्टर जालपा माविकी भावना अधिकारी, उत्कृष्ट ब्लकर शुक्रजित माविकी आइसा राई उत्कृष्ट स्पाइकर जालपा मावि अस्मिता खत्री हुन सफल भएको सिर्जनशील भरिया समाजको अध्यक्ष राईले जानकारी दिनुभयो ।

कार्यक्रमका क्रममा केपिलासगढी गाउँपालिकाको अध्यक्ष समिर राईले जी फाउण्डेशनको आर्थिक तथा प्राविधिक सहयोगमा सिर्जनशील भरिया समाजको यस पालिकाको शैक्षिक, कृषि, विद्यालयको भौतिक संरचना तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । स्थानीय सरकारको जिम्मेवारी भित्र रहेका यस्ता विकासका क्रियाकलापहरूमा थप सकारात्मक परिर्वतन गराउन उल्लेखनीय भूमिका निभाउन सफल भएकोमा आभार व्यक्त गर्नुभयो ।

साथै खेलकुदको क्षेत्रमा प्रायः जसो प्रतिस्पर्धा पुरुष खेलाडीबीच मा हुने गरेकोमा अहिले महिलाबीचको प्रतिस्पर्धा र उनीहरुको प्रस्तुतिले महिलाहरु पनि पुरुष भन्दा कम छैनन् भन्ने सन्देश पर्बाह ट भएको उहाँले बताउनुभयो । प्रतियोगिता समापनमा बोल्दै वडा नम्बर ४ का वडा अध्यक्ष खड्ग बहादुर तामाङले पालिकाले खेलकुदको क्षेत्रमा बजेट विनियोजन गरेको भएता पनि महिलाहरुलाई कमै प्राथमिकता दिने गरेको तर संस्थाले विशुद्ध रुपमा महिलाहरुलाई प्राथमिकता दिई खेलकुदको क्षेत्रमा महिलाहरुको पनि नेतृत्व क्षमताको विकास गराउन सघाउ पुगेकोमा आभार व्यक्त गर्नु भयो ।

Previous Post

अादिबासीजनजाती महासंघ खोटाङको अध्यक्षमा लालबहादुर मगर (एल वि) चयन

Next Post

खोटाङमा निःशुल्क आँखा शल्यक्रिया शिविर हुँदै

Related Posts

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
0
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
0
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
0
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
0
Next Post
खोटाङमा निःशुल्क आँखा शल्यक्रिया शिविर हुँदै

खोटाङमा निःशुल्क आँखा शल्यक्रिया शिविर हुँदै

Discussion about this post

Everest Highlights

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुखुम्बुबाट गत वर्ष ५ गर्भवती महिलाको उद्धार 

August 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly