Thursday, March 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा निःशुल्क आँखा शल्यक्रिया शिविर हुँदै

Radio Everest by Radio Everest
May 3, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २०, सोलुखुम्बु । नेपाल नेत्र ज्योति संघ खोटाङले बैशाख २९ गते देखी ३१ गते सम्म तिन दिन निःशुल्क आखा शल्यक्रिया शिविर सञ्चालन गर्ने भएको छ । आँखा स्वास्थ्यको क्षेत्रमा महत्वपुर्ण काम गर्दै आएको नेत्र ज्योति संघ खोटाङले जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ वटै वडाबाट छनौट गरिएका विरामीहरुको लागी शल्यक्रिया शिविर सञ्चालन गर्ने भएको हो । करुणा फाउण्डेसन नेपाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र नेत्र ज्योति संघ खोटाङको संयुक्त साझेदारीमा आँखाका विरामीहरूका लागी विभिन्न सेवा प्रदान गरिने नेत्र ज्योति संघ खोटाङका सभापति इन्द्र कसजुले बताउनुभयो ।

उहाँले  निःशुल्क आँखा शल्यक्रिया शिविरमा आँखा जाँच तथा औषधि वितरण, माेतिविन्दुकाे परिक्षण तथा शल्यक्रिया, ज्येष्ठ नागरिकलाई दृष्टि चस्मा वितरण, न्युन दृष्टि भएका बालबच्चा र फरक क्षमता भएकाहरुलाई आवश्यक्ता अनुसारको सेवा प्रदान गरिने जनाउनुभयो । शिविरका लागी आँखा अस्पताल लाहानले प्राविधिक सहयोग गर्ने जनाइएको छ ।

शिविरमा १ हजार २ सय १८ जना विरामीहरुको आँखा जाँच गरिने लक्ष रहेको नेत्र ज्योति संघले जनाएको छ । यस्तै ७ सय ६० जना विरामीलाई औषधि वितरण, १ सय २० जना विरामीको मोतिविन्दुको शल्यक्रिया र चस्मा वितरण, ७ सय ५० ज्येष्ठ नागरिकलाई दृष्टि चस्मा वितरण, ५० बालबालिका र ५० फरक क्षमता भएकाहरुलाई आवश्यक्ता बमोजिमको सेवा प्रदान गरिने सभापति कसजुले जनाउनुभयो । यो शिविर नेत्र ज्योती संघको दिक्तेल स्थित उपचार केन्द्रबाट सञ्चालन हुने जनाइएको छ । हाल सम्म नगरपालिकाका ८ ओटा वडामा छनौट शिविर सम्पन्न भइसकेको छ बाँकी ७ वटा वडामा शिविर सुरु हुने दिन सम्म छनौट सम्पन्न गरिने सभापति कसजुले बताउनुभयो ।

Previous Post

मावि स्तरीय छात्रा भलिबल प्रतियोगिताको प्रथम उपाधि जित्यो शुक्रजित माविले

Next Post

वनमा आगलागी भएपछि दाउरा संकलन स्थगित

Related Posts

वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

March 11, 2026
0
बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

March 11, 2026
0
सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

March 11, 2026
0
सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

March 10, 2026
0
Next Post
वनमा आगलागी भएपछि दाउरा संकलन स्थगित

वनमा आगलागी भएपछि दाउरा संकलन स्थगित

Discussion about this post

Everest Highlights

वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

March 11, 2026
बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

March 11, 2026
सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

March 11, 2026
सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

March 10, 2026
सल्लेरीमा बजार अनुगमनपछि व्यापारी सचेत : म्याद गुज्रिएका खाद्यवस्तु बेच्नेलाई चेतावनी

सल्लेरीमा बजार अनुगमनपछि व्यापारी सचेत : म्याद गुज्रिएका खाद्यवस्तु बेच्नेलाई चेतावनी

March 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

March 11, 2026
बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

March 11, 2026
सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

March 11, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly