Wednesday, August 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा खाद्यवस्तुको नयाँ दररेट निर्धारण 

Radio Everest by Radio Everest
September 11, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २६, सोलुखुम्बु ।  उद्योग वाणिज्य सङ्घ सोलुखुम्बुले जिल्लाको खाद्य वस्तुको नयाँ दररेट कायम गरेको छ । उद्योग वाणिज्य सङ्घ सोलुखुम्बुका अध्यक्ष रामलाल श्रेष्ठको नेतृत्वमा गत भाद्र २४ गते बसेको बैठकले जिल्लामा बिक्रीवितरण हुने खाद्यवस्तु तथा मासुजन्य बस्तुको नयाँ मूल्य निर्धारण गरेको हो ।

नयाँ मूल्य अनुसार अव खसिको मासु ९ सय देखी १ हजार रुपैयाँ कायम भएको छ ।  यस्तै ब्रोइलरको मासु ५ सय, प्यारेट ६ सय, राँगाको फल मासु ५ सय ५० रुपैयाँ, राँगाको मिक्स मासु ४ सय ५० रुपैयाँ र सुँगुरको मासु ४ सय ९५ रुपैयाँ प्रतिकेजी बिक्रीवितरण गर्नेगरी दररेट निर्धारण भएको छ ।

यस्तै सङ्घले ५६ प्रकारका विभिन्न खाद्यवस्तुको पनि दररेट निर्धारण गरेको छ । निर्धारण गरिएको दररेट अनुसारै ग्राहकलाई बिक्री वितरण गर्नुपर्ने भन्दै दररेट भन्दा बाहिर रहेर बिक्री वितरण गर्न नपाइने सङ्घले जनाएको छ । समायानुकुल दररेट फेरबदल हुन सक्ने पनि जनाइएको छ ।
नयाँ दररेट तल हेर्नुहोस…… 

Previous Post

मोरङमा करेन्ट लागेर किसान दम्पतीको मृत्यु

Next Post

“हिमालयन सांगीतिक धमाका” २०२४ कार्यक्रमको तयारी पूरा

Related Posts

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026
0
जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

August 12, 2026
0
ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

August 12, 2026
0
सोलुखुम्बुमा तेस्रो ‘रेड पाण्डा म्याराथन’ हुने, तयारी तीव्र

सोलुखुम्बुमा तेस्रो ‘रेड पाण्डा म्याराथन’ हुने, तयारी तीव्र

August 12, 2026
0
Next Post
“हिमालयन सांगीतिक धमाका” २०२४ कार्यक्रमको तयारी पूरा

“हिमालयन सांगीतिक धमाका” २०२४ कार्यक्रमको तयारी पूरा

Discussion about this post

Everest Highlights

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026
जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

August 12, 2026
ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

August 12, 2026
सोलुखुम्बुमा तेस्रो ‘रेड पाण्डा म्याराथन’ हुने, तयारी तीव्र

सोलुखुम्बुमा तेस्रो ‘रेड पाण्डा म्याराथन’ हुने, तयारी तीव्र

August 12, 2026
विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

August 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026
जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

August 12, 2026
ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

August 12, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly