Sunday, September 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

“हिमालयन सांगीतिक धमाका” २०२४ कार्यक्रमको तयारी पूरा

Radio Everest by Radio Everest
September 12, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २७, सोलुखुम्बु । “हिमालयन सांगीतिक धमाका” २०२४ कार्यक्रमको तयारी पूरा भएको छ । विपत व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापनार्थ शेर्पा संघ दक्षिण कोरियाले कोरियाली चाड छुसकको अबसरमा आयोजना गर्न लागेको “हिमालयन सांगीतिक धमाका” २०२४ कार्यक्रमको तयारी पूरा भएको हो ।

२०२४ सेप्टेम्बर १७ तारिख दक्षिण कोरियाको राजधानी सोलमा आयोजना गरिने भएको जनाइएको छ । सेप्टेम्बर १७ तारिख दिउँसो २ बजेबाट हुने उक्त कार्यक्रमको प्रवेश शुल्क ३५ हजार कोरियन वन तोकिएको छ, भने कार्यक्रम स्थलसम्म पुग्नका लागि दोङ्देमुनबाट यातायातको समेत व्यवस्था गरिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया समन्वयमा हुने हिमालयन साङ्गीतिक धमाका २०२४ कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण नेपालीलाई शेर्पा संघ दक्षिण कोरियाले सहभागिताका लागि आमन्त्रण समेत गरेको छ ।

नेपालका चर्चित कलाकारहरू निमा रुम्बा, अस्मिता अधिकारी, मिङ्मा शेर्पा, गिटारिस्ट सुनिल शाक्य, डिजे एपि तेन्जिङ शेर्पा, लगायत स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक थुतुङ गेल्जे शेर्पाले जानकारी दिनुभयो ।

Previous Post

सोलुखुम्बुमा खाद्यवस्तुको नयाँ दररेट निर्धारण 

Next Post

पिके सोलुखुम्बु टाप्टिङ सेवा समाजले राख्यो, माने निर्माण कार्यमा सहयोग गर्ने सहयोगीहरुको नाम अभिलेखमा

Related Posts

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय  सहितका दर्जनाैँ  घरमा क्षति

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय सहितका दर्जनाैँ घरमा क्षति

September 26, 2026
0
सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

September 26, 2026
0
लुक्ला उडान प्रभावित हुँदा खुम्बुको पर्यटनमा पहिलो गाँस मै ढुंगा

लुक्ला उडान प्रभावित हुँदा खुम्बुको पर्यटनमा पहिलो गाँस मै ढुंगा

September 26, 2026
0
पहिरोका कारण अवरुद्ध सोलुखुम्बु–काठमाडौँ सडक अस्थायी रूपमा सञ्चालन

Discussion about this post

Everest Highlights

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

September 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय  सहितका दर्जनाैँ  घरमा क्षति

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय सहितका दर्जनाैँ घरमा क्षति

September 26, 2026
सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

September 26, 2026
लुक्ला उडान प्रभावित हुँदा खुम्बुको पर्यटनमा पहिलो गाँस मै ढुंगा

लुक्ला उडान प्रभावित हुँदा खुम्बुको पर्यटनमा पहिलो गाँस मै ढुंगा

September 26, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly