Sunday, September 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पिके सोलुखुम्बु टाप्टिङ सेवा समाजले राख्यो, माने निर्माण कार्यमा सहयोग गर्ने सहयोगीहरुको नाम अभिलेखमा

Radio Everest by Radio Everest
September 12, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २६, सोलुखुम्बु । पिके सोलुखुम्बू टाप्टिङ सेवा समाज काठमाडौंले माने निर्माण कार्यमा सहयोग गर्ने सहयोगीहरुको नाम अभिलेखमा राखेको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नंम्बर १० मा माने निर्माणमा सहयोग गर्नेहरुको नाम समाजले अभिलेखमा राखेको हो ।

धार्मिक सम्पदाको संरक्षण गर्ने उदेश्यले भत्किएका १६ वटा मानेहरु पुनः निर्माणका लागि सहयोग संकलन गरिएको थियो । माने निर्माण कार्यमा सहयोग गर्नु हुने ६ जना गाउँ संयोजकहरूलाई कदर पत्र प्रदान गरि सम्मान गरिएको पिके सोलुखुम्बू टाप्टिङ सेवा समाजका अध्यक्ष ङवाङ फुरी शेर्पाले जानकारी दिनुभयो ।

प्रतिकुल मौसम, भौगोलिक विकटता र विभिन्न कठिनाईका बवाजुत पनि पिके सोलुखुम्बु टाप्टीङ समाज सेवाले १६ वाट भत्किएको माने पुनः निर्माण तथा मर्मत सम्भार गर्न पाउँदा हर्षित भएको अध्यक्ष ङवाङ फुरी शेर्पाको भनाई छ ।

बौद्ध धर्मावलम्बीहरुको आस्थाको प्रतिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको माने पर्खालहरुको अवस्था जीर्ण अवस्थामा रहेकाले पिके टाप्टिङ समाज सेवा संस्थाको अगुवाइमा मर्मत गरिएको हो ।

पू्र्खाहरुले पुण्य आर्जन गर्ने बौद्ध दर्शनको प्रवर्धनका लागि निर्माण गरिएका मानेहरुको संरक्षण नहुँदा भत्किने माटोले पुरिएर लोप हुदै गएको अवस्थालाई ध्यानमा राख्दै पूर्खाको सम्मान र इतिहास रक्षाका लागि माने पुनः निर्माण गरिएको हो ।

माने पुन निर्माण तथा मर्मात सम्भार कार्यमा देश तथा बिदेशबाट आर्थिक सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी मनहरू लाई पिके सोलुखुम्बु टाप्टीङ समाज सेवाले धन्यवाद व्यक्त गरेको छ । साथै आगामी दिनहरुमा पनि यस सस्थाले गर्ने बिशुद्ध सामाजिक कार्यमा यस्तै साथ र सहयोग को अपेक्षा गरेको छ ।

Previous Post

“हिमालयन सांगीतिक धमाका” २०२४ कार्यक्रमको तयारी पूरा

Next Post

थुलुङ दुधकोशीमा लैङ्गिक संवेदनशील, अपाङ्गता मैत्री सुरक्षित विद्यालय निर्माण तथा समावेशी शिक्षा सम्बन्धी तालिम सुरु 

Related Posts

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय  सहितका दर्जनाैँ  घरमा क्षति

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय सहितका दर्जनाैँ घरमा क्षति

September 26, 2026
0
सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

September 26, 2026
0
लुक्ला उडान प्रभावित हुँदा खुम्बुको पर्यटनमा पहिलो गाँस मै ढुंगा

लुक्ला उडान प्रभावित हुँदा खुम्बुको पर्यटनमा पहिलो गाँस मै ढुंगा

September 26, 2026
0
पहिरोका कारण अवरुद्ध सोलुखुम्बु–काठमाडौँ सडक अस्थायी रूपमा सञ्चालन

Discussion about this post

Everest Highlights

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

September 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय  सहितका दर्जनाैँ  घरमा क्षति

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय सहितका दर्जनाैँ घरमा क्षति

September 26, 2026
सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

September 26, 2026
लुक्ला उडान प्रभावित हुँदा खुम्बुको पर्यटनमा पहिलो गाँस मै ढुंगा

लुक्ला उडान प्रभावित हुँदा खुम्बुको पर्यटनमा पहिलो गाँस मै ढुंगा

September 26, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly