Thursday, June 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशीमा लैङ्गिक संवेदनशील, अपाङ्गता मैत्री सुरक्षित विद्यालय निर्माण तथा समावेशी शिक्षा सम्बन्धी तालिम सुरु 

Radio Everest by Radio Everest
September 12, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २७, सोलुखुम्बु ।  साेलुखुम्बुकाे थुलुङ दुधकोशी गाउँपालिकामा २ दिने लैङ्गिक संवेदनशील, अपाङ्गता मैत्री सुरक्षित विद्यालय निर्माण तथा समावेशी शिक्षा सम्बन्धी तालिम सुरु भएको छ । रीड नेपालको आयोजना तथा थुलुङ दुधकोशी गाउँपालिकाको समन्वयमा आयोजित उक्त तालिमको गाउँपालिका प्रमुख असिम राईले विहीबार उद्‌घाटन गर्नुभयो । 

रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीको अध्यक्षतामा भएको उद्‌घाटन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष असिम राईले समाज परिवर्तनको सम्भाहक शिक्षा क्षेत्र रहेकोले आफ्नो प्रमुख लक्ष्य नै शिक्षामा परिवर्तन गर्नु रहेको बताउनु भयो ।

 विद्यालयको सकारात्मक सुधार गर्नका लागी  मुख्य जिम्मेवारी सम्बन्धित  विद्यालयको प्रधानाध्यापकको भएकोले प्रधानाध्यापकलाई जिम्मेवार ढङ्गले आगाडि बढ्न उहाँले निर्देशन दिनुभएको छ । उहाँले विद्यालयमा विद्यार्थीहरूका गुनो सुन्न गाउँपालिकाले अनलाइन रिपोर्टिङ मेकानिजम समेत निर्माण गरिरहेको जानकारी दिदैँ लैङ्गिक, अपाङ्गता, सुरक्षित विद्यालय निर्माण र बाल सुरक्षाको क्षेत्रमा संवेदनशील र जिम्मेवारी पूर्वक काम गर्न आग्रह गर्नुभयो । 

यस्तै कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत  प्रसन्नदीप  राई तथा शिक्षा शाखा प्रमुख गणेश गुर्धामीले कार्यक्रम आयोजनाको लागि रीड नेपाललाई धन्यवाद दिदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै रिड नेपालका संयोजक केशव देव गिरीले शैक्षिक गुणस्तर सुधार गर्न बालबालिकाले विद्यालयको वातावरणमा रमाएर समानरूपमा सिक्ने वातावरण सिर्जना हुनु पर्ने बताउँदै सिकाइ उपलब्धि सँगै लैङ्गिक मैत्री , बाल मैत्री, अपाङ्गता मैत्री र समावेशी शिक्षाले मात्र विद्यालयलाई नमुनाको रुपमा अगाडि बढाउन सक्ने हुँदा यी विषयवस्तु तालिममा समेटेको बताउनुभयो ।

उक्त तालिममा पालिका भित्रका १५ विद्यालयका प्रधानाध्यापक, जेन्डर फोकल शिक्षक र स्थानीय स्रोत शिक्षकहरूको उपस्थिति रहेको छ । तालिमको सहजीकरण रिड नेपालका कार्यक्रम  संयोजक गिरी र रीड नेपालका शिक्षा विकास अधिकृत अभिषेक विक्रम शाहले गरिरहनु भएको छ ।

Previous Post

पिके सोलुखुम्बु टाप्टिङ सेवा समाजले राख्यो, माने निर्माण कार्यमा सहयोग गर्ने सहयोगीहरुको नाम अभिलेखमा

Next Post

चाड पर्व लक्षित सडक दुर्घटना न्युनिकरणका लागी पहल गर्ने जिल्ला विपद व्यवस्थापन समिति सोलुखुम्बुको निर्णय

Related Posts

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
0
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
0
ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

Discussion about this post

Everest Highlights

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly