Friday, June 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चाड पर्व लक्षित सडक दुर्घटना न्युनिकरणका लागी पहल गर्ने जिल्ला विपद व्यवस्थापन समिति सोलुखुम्बुको निर्णय

Radio Everest by Radio Everest
September 12, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदाै २७, साेलुखुम्बु ।   जिल्ला विपद व्यवस्थापन समिति सोलुखुम्बुको नियमित बैठक बसेको छ । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद व्यवस्थापन समितिका संयोजक देवी पाण्डे खत्रीको अध्यक्षतामा समितिको नियमित बैठक बसेको हो । गत साउन ३२ गते गएको थामे हिमपहिरोबाट प्रभावितहरूका लागी राहत र पुनर्स्थापनामा गरिएको पहलकदमी र सहयोगको जानकारी सहित अन्य विविध विषयमा बैठकमा छलफल भएको छ ।

यस्तै बैठकमा नजिकिँदै गरेको चाडपर्व लक्षित सडक सुरक्षालाई चुस्त दुरुस्त राख्ने विषमा पनि छलफल भएको छ । बैठकले दशैँ तिहार जस्ता चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटना न्यूनिकरणका लागी सडक मर्मत गर्ने, ट्राफिक सङ्केत राख्ने, बाटोको दूरी र दिशा देखाउने सङ्केत राख्ने लगायतका विषयमा छलफल गरि उक्त कार्यका लागी स्थानीय तह, सडक डिभिजन कार्यालयलाई पत्राचार गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रूपेश विश्वकर्माले जानकारी दिनुभयो । बैठकमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख नायब उपरीक्षक द्वारीका प्रसाद घिमिरेले थामे बाढी पछिको त्यहाँको अवस्था र प्रहरीले गरेको कामको बारेमा प्रस्तुतिकरण पेश गर्नुभएको थियो ।

बैठकमा चाडपर्व लक्षित बजार अनुगमनका विषयमा पनि छलफल भएको छ । उक्त विषयको छलफलमा जिल्ला स्थित स्थानीय सरकारलाई बजार अनुगमनको अधिकार भएकाले स्थानीय सरकारले सम्बन्धित बजार अनुगमन गर्न सक्ने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभएको छ । यस्तै बैठकमा विपदको समयमा अहोरात्र खट्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत स्थानीय सरकार, सङ्घसंस्थालाई धन्यबाद ज्ञापन गरिएको छ ।

बैठकमा नेपाल प्रहरी सोलुखुम्बुका प्रनाउ द्वारीका प्रसाद घिमिरे, शसस्त्र प्रहरी वल सोलुखुम्बुका प्रमुख डीएसपी गोविन्द पोखरेल, महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुलुङ, नेचासल्यान गाउँपालिकाकाका उपाध्यक्ष विना राई, थुलुङ दुधकोशी गाउँपालिकाका प्रवक्ता भोजराज कार्की, उद्योग वाणिज्य सङ्घ सोलुखुम्बुका अध्यक्ष रामलाल श्रेष्ठ लगायत जिल्ला विपद व्यवस्थापन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो ।

Previous Post

थुलुङ दुधकोशीमा लैङ्गिक संवेदनशील, अपाङ्गता मैत्री सुरक्षित विद्यालय निर्माण तथा समावेशी शिक्षा सम्बन्धी तालिम सुरु 

Next Post

जिल्ला प्रहरी कार्यालय खोटाङले गर्याे, मुन्धुम ट्रेलमा ११३ किलोमिटर लामो गस्ती

Related Posts

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
0
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
0
ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

Discussion about this post

Everest Highlights

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly