Sunday, September 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जिल्ला प्रहरी कार्यालय खोटाङले गर्याे, मुन्धुम ट्रेलमा ११३ किलोमिटर लामो गस्ती

Radio Everest by Radio Everest
September 12, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २७, सोलुखुम्बु । प्रहरीले मुन्धुम ट्रेलमा ११३ किलोमिटर लामो गस्ती गरेको छ । मुन्धुम ट्रेलमा सुरक्षा अवस्था, मुन्धुम ट्रेलमा यात्रा गर्ने पर्यटकको सुरक्षा उपाय लगायतका बारेमा जानकारी लिन जिल्ला प्रहरी कार्यालय खोटाङले ११३ किलोमिटर लामो गस्ती गरेको हो ।

खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको देउरालीबाट सुरु गरिएको प्रहरीको गस्ती मुन्धुम ट्रेल पार गर्दै साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको बादुङ पुगेर टुङ्ग्याइएको छ । मुन्धुम ट्रेलमा प्रहरीको उपस्थिति देखाउँदै मुन्धुम ट्रेलको सुरक्षावस्था, मुन्धुम ट्रेलमा यात्रा गर्ने पर्यटकको सुरक्षा उपाय लगायतका बारेमा जानकारी लिएर भावी सुरक्षा रणनीति निर्माणका लागि गस्ती गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताउनुभयो ।

गस्तीका क्रममा प्रहरी टोलीले सम्बन्धित स्थानका चौरी गोठ, भेडी गोठ र गाई गोठका सञ्चालक तथा हेरालुसँग शान्ति सुरक्षाका विषयमा अन्तरक्रिया गरेको छ । यस्तै, मुन्धुम पदमार्गबाट यात्रा गरिरहेका आन्तरिक पर्यटकलाई सुरक्षाका विविध पाटाका विषयमा जानकारी गराइएको प्रहरीले जनाएको छ ।

खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभाको सिमाना क्षेत्रमा पर्ने रमणीय स्थल साल्पा पोखरी, सिलिचुङ, साथै खोटाङ र भोजपुरको सिमानामा पर्ने चखेवाभञ्ज्याङ, मैयुङडाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, लगायतको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले २०७५ सालमा मुन्धुम ट्रेलको अवधारणा अघि सारिएको थियो ।

मुन्दुम ट्रेलले विशेषगरी दर्शनका लागि प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल साल्पा पोखरी र सिलिचुङ पुग्ने दर्शनार्थी बढी लाभान्वित भएका छन् ।

Previous Post

चाड पर्व लक्षित सडक दुर्घटना न्युनिकरणका लागी पहल गर्ने जिल्ला विपद व्यवस्थापन समिति सोलुखुम्बुको निर्णय

Next Post

सिन्धुलीमा तीन बर्षमा २ सय ३९ जनाले गरे आत्महत्या

Related Posts

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय  सहितका दर्जनाैँ  घरमा क्षति

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय सहितका दर्जनाैँ घरमा क्षति

September 26, 2026
0
सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

September 26, 2026
0
लुक्ला उडान प्रभावित हुँदा खुम्बुको पर्यटनमा पहिलो गाँस मै ढुंगा

लुक्ला उडान प्रभावित हुँदा खुम्बुको पर्यटनमा पहिलो गाँस मै ढुंगा

September 26, 2026
0
पहिरोका कारण अवरुद्ध सोलुखुम्बु–काठमाडौँ सडक अस्थायी रूपमा सञ्चालन

पहिरोका कारण अवरुद्ध सोलुखुम्बु–काठमाडौँ सडक अस्थायी रूपमा सञ्चालन

September 26, 2026
0
Next Post
सिन्धुलीमा तीन बर्षमा २ सय ३९ जनाले गरे आत्महत्या

सिन्धुलीमा तीन बर्षमा २ सय ३९ जनाले गरे आत्महत्या

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय  सहितका दर्जनाैँ  घरमा क्षति

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय सहितका दर्जनाैँ घरमा क्षति

September 26, 2026
सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

September 26, 2026
लुक्ला उडान प्रभावित हुँदा खुम्बुको पर्यटनमा पहिलो गाँस मै ढुंगा

लुक्ला उडान प्रभावित हुँदा खुम्बुको पर्यटनमा पहिलो गाँस मै ढुंगा

September 26, 2026
पहिरोका कारण अवरुद्ध सोलुखुम्बु–काठमाडौँ सडक अस्थायी रूपमा सञ्चालन

पहिरोका कारण अवरुद्ध सोलुखुम्बु–काठमाडौँ सडक अस्थायी रूपमा सञ्चालन

September 26, 2026
फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

September 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय  सहितका दर्जनाैँ  घरमा क्षति

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय सहितका दर्जनाैँ घरमा क्षति

September 26, 2026
सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

September 26, 2026
लुक्ला उडान प्रभावित हुँदा खुम्बुको पर्यटनमा पहिलो गाँस मै ढुंगा

लुक्ला उडान प्रभावित हुँदा खुम्बुको पर्यटनमा पहिलो गाँस मै ढुंगा

September 26, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly