Friday, June 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सिन्धुलीमा तीन बर्षमा २ सय ३९ जनाले गरे आत्महत्या

Radio Everest by Radio Everest
September 12, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २७, सोलुखुम्बु । तीन बर्ष यता लय सिन्धुलीका २ सय ३९ जनाले आत्महत्या गरी प्राण त्यागेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्क अनुसार तीन आर्थिक बर्ष यता जिल्लाका २ सय ३९ जनाले विभिन्न माध्यमबाट आत्महत्या प्राण त्यागेका हुन् । आर्थिक बर्ष २०७८÷७९ मा ७१ जना, २०७९/८० मा ८८ जना र आर्थिक बर्ष २०८०/८१ म ८० जनाले झुण्डेर र बिष सेवन गरेर आत्महत्या गरेका छन् ।

एकपछि अर्को गर्दै सिन्धुलीमा बिभिन्न स्थानमा आत्महत्या गरी प्राण त्याग गर्नेहरू दिनहुँ बढिरहेका छन् । आत्महत्या गर्नेमा युवा वयस्क त छँदै थिए बालबालिकाले पनि आत्महत्या गर्न थालेका छन् । जिल्लाको स्थानीयतहगत हेर्दा सबैभन्दा बढी आत्महत्या गर्नेमा कमलामाई नगरपालिका रहेको छ । कमलामाईमा आर्थिक २०७८/७९ मा २३ जना, २०७९/८० मा २५ जना र २०८०/८१ मा २६ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी दुधौली नगरपालिकामा आर्थिक २०७८/७९ मा १६ जना, २०७९/८० मा १५ जना र २०८०/८१ मा १४ जनाले आत्महत्या गरी प्राण त्यागेका छन् ।

सुनकोशी गाउँपालिकामा आर्थिक बर्ष २०७८/७९ मा ६ जना, २०७९/८० मा १३ जना र २०८०/८१ मा ४ जनाले आत्महत्या गरेका हुन् । मरिण गाउँपालिकामा २०७८/७९ मा ३ जना, २०७९/८० मा ६ जना र २०८०/८१ मा ४ जनाले आत्महत्या गरेका छन् भने गोलन्जोर गाउँपालिकामा आर्थिक २०७८/७९ मा ६ जना, २०७९/८० मा ८ जना र २०८०/८१ मा ७ जनाले गरेका छन् ।

तीनपाटन गाउँपालिकामा आर्थिक बर्ष २०७८/७९ मा ८ जना, २०७९/८० मा ४ जना र २०८०/८१ मा ५ जनाले गरेका थिए । त्यस्तै फिक्कल गाउँपालिकामा आर्थिक बर्ष २०७८/७९ मा २ जना, २०७९/८० मा ८ जना र २०८०/८१ मा ३ जनाले आत्महत्या गरी प्राण त्यागेका छन् ।

हरिहरपुरगढी गाउँपालिकामा आर्थिक बर्ष २०७८/७९ २ जना, २०७९/८० मा ५ जना र २०८०/८१ मा १० जनाले गरेका छन् भने घ्याङलेख गाउँपालिकामा आर्थिक बर्ष २०७८/७९ मा ६ जना, २०७९/८० मा ४ जना र २०८०/८१ मा ३ जनाले आत्महत्या गरी प्राण त्यागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लामा बढि जसो आत्महत्या गरेर प्राण त्याग्नेमा पुरुष रहेका छन् । आत्महत्या प्रयास भने महिलाले बढी गरेको पाइन्छ । जिल्लामा आर्थिक बर्ष २०८१/८२ को साउन देखि हाल सम्म ७ जनाले आत्महत्या गरेर प्राण त्याग गरेको प्रहरीले जनाएको छ ।

Previous Post

जिल्ला प्रहरी कार्यालय खोटाङले गर्याे, मुन्धुम ट्रेलमा ११३ किलोमिटर लामो गस्ती

Next Post

कोशीमा भूपेन्द्र राईको नेतृत्वमा सरकारमा जाँदै कांग्रेस, आजै शपथ

Related Posts

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
0
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
0
ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

Discussion about this post

Everest Highlights

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly