Sunday, May 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 हिमताल जोखिम न्यूनिकरणको उपाय खोज्न भन्दै काङ्ग्रेसले बुझायो सीडीयो पाण्डेलाई ज्ञापन पत्र 

Radio Everest by Radio Everest
September 13, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २८, सोलुखुम्बु ।  नेपाली काङ्ग्रेस सोलुखुम्बुले हिमाली क्षेत्रमा विपद्जन्य घटनाको न्यूनिकरणका लागी हिमतालको जोखिम न्यूनिकरणको उपाय खोज्न जिल्ला प्रशासन कार्यालयलाई माग गरेको छ ।

गत साउन ३२ गतेको बाढीका कारण खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ५ थामेमा आएको बाढीले थामे गाउँलाई पूर्ण रुपमा बगर बनाएको. भन्दै अन्य हिमताल फुट्न सक्ने जोखिम न्यूनिकरणको उपाय खोज्न भनेको हो । नेपाली काङ्ग्रेसका जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तिमा काङ्ग्रेसले थामे प्रभावितका लागी पहल गर्न जोडदार माग समेत गरेको छ । विज्ञप्ति मार्फतनै काङ्ग्रेसले हिमताल फुटेर आएको बाढीका कारण बगाएको पदमार्ग र भत्किएको जुभिङ पूल यथासिघ्र सञ्चालनमा ल्याउन पनि माग गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख देवी पाण्डे खत्रीलाई ज्ञापन पत्र बुझाउँदै सोलुखुम्बु काङ्ग्रेसले सोलुखुम्बु जिल्ला भित्र भइरहेका निर्माणका कामहरू अलपत्र भएकाले यथाशीघ्र सञ्चालनमा ल्याउन पनि भनेको छ ।  ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन पुगेको टोलीले ज्ञापन पत्र बुझाउँदै थुलुङ दुधकोसी २ वात्तिम हुँदै खोटाङ जिल्ला जोड्ने पुल, थुलुङ दुधकोशी ५ र ५ लाई जोड्ने बर्खुघाट पुल, थुलुङ ७ र सोताङ जोड्ने दिप्लीघाट पुल अलपत्र रहेको भन्दै उक्त विकास निर्माणका कामहरुलाई अविलम्ब सुरु गर्न ज्ञापन पत्र मार्फत भनेको छ ।

यस्तै ज्ञापन पत्रमार्फत जिल्लामा दुधकोशी हाइड्रो पावर प्रालिले दुधकोशी २ ७० मेगावाटको पहुँचमार्ग निर्माण गर्ने क्रममा व्यक्तीको जग्गा र सिंहदेवी सामुदायिक वनमा पुयाएको क्षति को भोगाधिकार समेत नदिएकाले यस्तो कार्य गर्नेलाई कानुनी कारवाहीमा ल्याउन र जनताको सम्पत्तिको सुरक्षा गर्न पनि भनिएको छ । प्रमुख जिल्ल अधिकारी मार्फत सरकारलाई समन्वयका लागी ज्ञापन पत्र बुझाइएको महाधिवेशन प्रतिनिधि तथा तरुण दल  केन्द्रिय सदस्य नवीन थापाले जानकारी दिनुभयो ।  

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाको नेतृत्वमा गएको टोलीले चाडपर्वकोबेला हुन सक्ने कालो बजारी, अखाद्य बस्तुको बिक्रीवितरण लगायतलाई पनि अनुगमन गर्नका लागी माग राखिएको उहाँको भनाई छ । यस बाहेक पर्वका बेला यातायातका साधनमा हुने चर्को भाडा असुलीलाई पनि नियमन गरि नागरिकलाई ठगिनबाट जोगाउन तर्फपनि ध्यान दिन तर्फ ध्यानाकर्षण गराइएको थापाले बताउनुभयो ।  ।  शेर्पा नेतृत्वको टोलीमा नेपाली काङ्ग्रेस सोलुखुम्बुका जिल्ला सदस्य तथा महाधिवेशन प्रतिनिधि भातृ संघसंगठनका प्रमुख तथा प्रतिनिधि लगायत सम्मीलित थिए  । 

Previous Post

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाका मेयर शेर्पा, खोटाङको हलेसी तुवाचुङ नगरपालिका मेयर राईसहित

Next Post

स्वर्गीय मातापिताको स्मृतिमा विद्यालयको अक्षयकोषलाई सहयोग

Related Posts

दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

May 10, 2026
0
सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
0
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
0
 चट्याङ लागेर चौपाया मरे 

 चट्याङ लागेर चौपाया मरे 

May 8, 2026
0
Next Post
स्वर्गीय मातापिताको स्मृतिमा विद्यालयको अक्षयकोषलाई सहयोग

स्वर्गीय मातापिताको स्मृतिमा विद्यालयको अक्षयकोषलाई सहयोग

Discussion about this post

Everest Highlights

दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

May 10, 2026
सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
 चट्याङ लागेर चौपाया मरे 

 चट्याङ लागेर चौपाया मरे 

May 8, 2026
रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

May 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

May 10, 2026
सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly