Saturday, December 13, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

स्वर्गीय मातापिताको स्मृतिमा विद्यालयको अक्षयकोषलाई सहयोग

Radio Everest by Radio Everest
September 13, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २८, सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ३  स्थित कालिका देवि माविको अक्षयकोषमा १ लाख ११ हजार १ सय ११ रुपैँया सहयोग प्राप्त भएको छ । आफ्नो दिवङ्गत पिता माताको स्मृतिमा छोराहरुद्धारा अक्षयकोषमा सो रकम प्रदान गरिएको हो ।

बुबा रत्नप्रसाद ढुगांना तथा आमा सावित्रा ढुगांनाको स्मृतिमा छारोहरु कृष्ण प्रसाद ढुगांना, खेमराज ढुगांना र छोरी होमकुमारी निरौला ढुगांनाले विद्यालयमा एक कार्यक्रमका बिच रकम हस्तान्तरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिन प्रसाद कोइरालाको अध्यक्षता तथा थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ३ वडा अध्यक्ष इन्द्रमणी दाहालको प्रमुख आतिथ्यतामा पहिलो त्रैमासिक परीक्षाको नतिजा प्रकाशित कार्यक्रममा परिवारले विद्यालयका प्रअ विष्णु ढुगेंललाई हस्तान्तरण गरिएको जनाईएको छ ।

अक्षयकोषमा जम्मा भएको रकमको व्याजबाट उक्त विद्यालयका कक्षा १२ मा अध्ययनरत २ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने कालिका देवि माद्ययमिक विद्यालयका शिक्षक अभिभावक समितिका अध्यक्ष केशव प्रसाद कोइरालाले जानकारी दिनुभयो ।

Previous Post

 हिमताल जोखिम न्यूनिकरणको उपाय खोज्न भन्दै काङ्ग्रेसले बुझायो सीडीयो पाण्डेलाई ज्ञापन पत्र 

Next Post

थुलुङ दुधकोशीमा सुत्केरी आमा र नवजात शिशुको हेलीकप्टर मार्फत उद्धार 

Related Posts

बसाहामा मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

बसाहामा मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

December 12, 2025
0
माओवादि केन्द्र लगायतका दलबिच सोलुमा पनि एकता हुदैँ, अनिवार्य सहभागि हुन आग्रह

माओवादि केन्द्र लगायतका दलबिच सोलुमा पनि एकता हुदैँ, अनिवार्य सहभागि हुन आग्रह

December 12, 2025
0
मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

सोलुखुम्बुमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि १३५ मतदान केन्द्र निर्धारण

December 12, 2025
0
बहुक्षेत्रीय पोषण योजना अन्तर्गत कोशी प्रदेशस्तरीय समीक्षा सकियो

Discussion about this post

Everest Highlights

आधारभूत अस्पताल सञ्चालनमा आएसँगै महाकुलुङले ठूलो उपलब्धि पायो : नगरप्रमुख शेर्पा

आधारभूत अस्पताल सञ्चालनमा आएसँगै महाकुलुङले ठूलो उपलब्धि पायो : नगरप्रमुख शेर्पा

December 12, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बसाहामा मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

बसाहामा मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

December 12, 2025
माओवादि केन्द्र लगायतका दलबिच सोलुमा पनि एकता हुदैँ, अनिवार्य सहभागि हुन आग्रह

माओवादि केन्द्र लगायतका दलबिच सोलुमा पनि एकता हुदैँ, अनिवार्य सहभागि हुन आग्रह

December 12, 2025
मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

सोलुखुम्बुमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि १३५ मतदान केन्द्र निर्धारण

December 12, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly