Sunday, September 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रीड नेपालले दियाे साेताङ्ग र महाकुलुङका शिक्षकलाइ तालिम

Radio Everest by Radio Everest
September 13, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २७, सोलुखुम्बु ।  ग्रामीण शिक्षा तथा वाताबरण विकास केन्द्र रीड नेपालको आयोजनामा सोलुखुम्बुका २ पालिकाका शिक्षकहरूलाई एकैपटक तालिम सञ्चालन भएकाे छ ।  केन्द्रको आयोजना तथा जिल्लाका सोताङ र महाकुलुङ गाउँ पालिकाको समन्वयमा लैङ्गिक संवेदनशील, अपाङ्गता मैत्री विद्यालय निर्माण तालिम महाकुलुङमा तालिम सुरु भएको हो । महाकुलुङका ७ र सोताङका ९ विद्यालयका प्रधानाध्यापक सहित विभिन्न विद्यालयका लैङ्गिक शिक्षक र स्थानीय ३ श्रोत शिक्षक गरि जम्मा ३५ जनाको सहभागीतामा तालिमको सुरुवात भएको रीड नेपालले जनाएको छ । 

गाउँपालिकामा तालिमको सुरुवात गर्दै महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले रीड नेपालले समयसमयमा आयोजना गर्ने तालिमहरूले गाउँपालिकाको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले  वर्तमान परिप्रेक्ष्यको समाज अनुकुल शिक्षामा परिवर्तन गर्दै शिक्षा क्षेत्रलाई परिष्कृत गर्न रीड नेपालको महत्वपूर्ण हात रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि गाउँपालिकामा यस्ता किसिमका तालिमको आवश्यकता रहेको बताउनुभयो ।

यसैबीच उहाँले आगामी ६ वर्ष भित्र अर्थात सन् २०३० भित्र हरेक पालिका बालमैत्री बनाउनुपर्ने बताउँदै यो लक्ष हासिल गर्न जिल्लाका हरेक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु पूर्ण रुपमा जिम्मेवार भएर लाग्नुपर्ने उल्लेख गर्दै सो अनुरूप गर्न गर्नुभयो ।  दुई दिने तालिमको सहजीकरण  रीड नेपालका  सेफ गार्ड अफिसर लक्ष्मी श्रेष्ठले  गर्नु भएको छ  उद्घाटन सत्र कार्यक्रम शिक्षा विकास अधिकृत अर्पण रेग्मीले सञ्चालन गर्नुभएको थियो । 

उद्‌घाटन सत्रमा स्वागत मन्तव्य राख्दै गाउँपालिकाका सामाजिक विकास संयोजक पर्खिधन राईले आउँदो दिनमा लैङ्गिक संवेदनशील, अपाङ्गता मैत्री विद्यालय अनिवार्य आवश्यकता भएको कुरा सर्वस्वीकार्य भए तापनि चुनौतीपूर्ण रहेको कुरा उल्लेख गर्नुभएको छ ।
यस्तै उद्‌घाटन सत्रमा बोल्दै उपाध्यक्ष विपना कुलुङले सुरक्षित विद्यालय वातावरण निर्माण तथा समावेशी शिक्षाको महत्व उजागर गर्दै तालिममा सिकेका सीपहरू विद्यालयमा पुर्याउन चुनौती रहेको जिकिर गर्नुभएको छ ।  

Previous Post

सिन्धुलीमा २८ र २९ गते विशेषज्ञ सेवासहितको निःशुल्क बृहत् एकीकृत स्वास्थ्य शिविर हुने

Next Post

सरकारी कर्मचारी गोवा घुम्न गएपछि पूर्वाधार विकास कार्यालय गाइघाट रित्तै

Related Posts

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय  सहितका दर्जनाैँ  घरमा क्षति

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय सहितका दर्जनाैँ घरमा क्षति

September 26, 2026
0
सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

September 26, 2026
0
लुक्ला उडान प्रभावित हुँदा खुम्बुको पर्यटनमा पहिलो गाँस मै ढुंगा

लुक्ला उडान प्रभावित हुँदा खुम्बुको पर्यटनमा पहिलो गाँस मै ढुंगा

September 26, 2026
0
पहिरोका कारण अवरुद्ध सोलुखुम्बु–काठमाडौँ सडक अस्थायी रूपमा सञ्चालन

Discussion about this post

Everest Highlights

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो

September 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय  सहितका दर्जनाैँ  घरमा क्षति

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय सहितका दर्जनाैँ घरमा क्षति

September 26, 2026
सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

सोलुदूधकुण्डका तीन वडामा विद्युत् अवरुद्ध, मर्मतमा पहिरो बाधक

September 26, 2026
लुक्ला उडान प्रभावित हुँदा खुम्बुको पर्यटनमा पहिलो गाँस मै ढुंगा

लुक्ला उडान प्रभावित हुँदा खुम्बुको पर्यटनमा पहिलो गाँस मै ढुंगा

September 26, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly