Wednesday, August 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सरकारी कर्मचारी गोवा घुम्न गएपछि पूर्वाधार विकास कार्यालय गाइघाट रित्तै

Radio Everest by Radio Everest
September 13, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भादौ २८, सोलुखुम्बु ।  भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत  उदयपुरमा रहेको पूर्वाधार विकास कार्यालयका कर्मचारी कार्यालयनै बन्द गरेर भ्रमणमा निस्किएका छन । गत भदौ २५ गते कार्यालयमा हाजिर गरेर हिँडेका कर्मचारी ४ दिन सम्म कार्यालय बन्द रहँदा पनि फर्किएका छैनन्  । कार्यालयमा कार्यरत रहेका ९ जना कर्मचारी कार्यालयको ढोकामा ताला लगाएर एकैपटक घुम्नका लागी भारतको गोवा सहर पुगेका हुन ।  

कर्मचारी घुम्न हिँडेपछि सेवाग्राही भने मर्कामा परेका छन्  । कर्मचारी कार्यालयमा नभएपछि सेवा लिनका लागी पुग्ने सेवाग्राहीले सिधै मुख्यमन्त्री कार्यालय विराटनगरमा फोन गरेर मुख्यमन्त्री गुहार्नुपर्ने अवस्था श्रीजना भएको छ ।   कार्यालय प्रमुख ललित कुमार चौधरी मन्त्रालयको कामले विराटनगरमा गएका बेला नौ जना स्थायी र ज्यालादारी कर्मचारीहरू एकसाथ बिदाको निवेदन लेखेर कार्यालयको टेबलमा छोडेर घुमघाम गर्न हिँडेको पाइएको छ ।

यसरी बिदा स्वीकृत नै नगरी गोवा भ्रमणमा जानेहरूमा आठौँ तहका इन्जिनियर मनोजकुमार ठाकुर, छैटौँ तहका इन्जिनियर रिपुमर्दन खड्का, प्रशासनका नवराज गिरी, सब इन्जिनियरहरू ईश्वर पुरी, किरण विष्ट, यादव प्रसाद वाग्ले रहेका छन् । त्यस्तै अर्का इन्जिनियर प्रजन गौतम, सोसल मोबिलाइजर विवेकानन्द झा र कार्यालय सहयोगी मनोज दनुवार पनि बिदा स्वीकृत नगरी बिदा बसेका हुन् । उनीहरूले असोज ६ गते कार्यालयमा हाजिर हुने आन्तरिक रूपमा भनेका छन् ।

कार्यालयमा स्थायी दरबन्दीका प्राय सबै कर्मचारीहरू बिदामा बसेपछि करारका केही कर्मचारीमात्र कार्यालयमा आउने गरेका छन् । उदयपुर र खोटाङ जिल्लाका विकासे काम हेर्न उक्त कार्यालयमा कर्मचारीहरू नभएपछि सेवाग्राहीहरूले मारमा परेको गुनासो गरेका छन् । सेवाग्राहीहरूले कार्यालयमा कर्मचारी नभएको भन्दै विराटनगर स्थित मुख्यमन्त्रीको कार्यालयमा उजुरी समेत हालेका छन् । कार्यालय प्रमुख चौधरीले आफू मन्त्रालयको कामले विराटनगरमा रहेकाले धेरै कुरा थाहा नभएको बताए । 

Previous Post

रीड नेपालले दियाे साेताङ्ग र महाकुलुङका शिक्षकलाइ तालिम

Next Post

थुलुङ दुधकोशी स्वास्थ्य समीक्षा ः सबै स्वास्थ्य संस्थाको अंक ८० प्रतिशत बढी 

Related Posts

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026
0
सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026
0
जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

August 12, 2026
0
ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा तेस्रो ‘रेड पाण्डा म्याराथन’ हुने, तयारी तीव्र

सोलुखुम्बुमा तेस्रो ‘रेड पाण्डा म्याराथन’ हुने, तयारी तीव्र

August 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026
सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026
जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

August 12, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly