Friday, November 7, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशी स्वास्थ्य समीक्षा ः सबै स्वास्थ्य संस्थाको अंक ८० प्रतिशत बढी 

Radio Everest by Radio Everest
September 13, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २८, सोलुखुम्बु ।  सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले स्वास्थ्य संस्थाहरूको समीक्षा गरेको छ ।  गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा सम्पन्न एक कार्यक्रमका बीच गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको गत आर्थिक वर्ष २०८०/८१ को प्रगती, कामको समीक्षा भएको हो ।

भित्र रहेको दुधकोशी अस्पताल सहित ६ वटा स्वास्थ्य चौकी र ३ सामुदायिक इकाइले पालिकाबाट स्वीकृत भएका कामको प्रगतिको बारेमा पालिका अध्यक्ष राई, स्वास्थ्य शाखा प्रमुखलाई जानकारी गराएका थिए ।  समिक्षाका क्रममा गत आर्थिक वर्षमा गाउँपालिकाले स्वास्थ्य संस्थाले तोकिएका  स्वास्थ्य मापदण्ड सूचकलाई ८० प्रतिशत भन्दा माथि कायम गर्न सफल भएको निष्कर्ष निकालिएको छ । गत आर्थिक वर्षको समीक्षाका क्रममा गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरूमा मातृ मृत्युदर शून्य, नव शिशु तथा बाल मृत्यु दर शून्य, पूर्ण खोप सुनिश्चितता भएको छ ।

यसै आधारले गाउँपालिकाको सम्पूर्ण स्वास्थ्य संस्थाहरूको न्यनतम सेवा मापदण्डसम्बन्धी इन्डेक्सको हकमा सम्पूर्ण स्वास्थ्य संस्थाले ८० प्रतिशतभन्दा माथि कायम गर्न सफल भएको छ । यसैवीच थुलुङ दुधकोशी गाउँपालिकाले ३ वटा स्वास्थ्य संस्थालाई नगद सहित पुरस्कृत गरेको छ ।

गत आर्थिक वर्षमा गाउँपालिकाको स्वास्थ्य क्षेत्रको समिक्ष्ाका क्रममा उत्कृष्ठ अङ्क ल्याउने गाउँपालिकाका ३ वटा स्वास्थ्य चौकीलाई नगद सहित पुरस्कृत गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकामा उत्कृष्ट हुनेमा स्वास्थ्य चौकी–पञ्चन, दोस्रो स्वास्थ्य चौकी–काँगेल र तेस्रो स्वास्थ्य चौकी–जुबुलाई कमशः रु. १५ हजार, रू. १० हजार र रु. ५ हजार नगद सहित प्रमाण पत्रले सम्मान गरिएको  हो । 
 

Previous Post

सरकारी कर्मचारी गोवा घुम्न गएपछि पूर्वाधार विकास कार्यालय गाइघाट रित्तै

Next Post

आज ६०औँ राष्ट्रिय बाल दिवस

Related Posts

स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

November 7, 2025
0
खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

November 7, 2025
0
देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

November 7, 2025
0
संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

November 6, 2025
0
Next Post
आज ६०औँ राष्ट्रिय बाल दिवस

आज ६०औँ राष्ट्रिय बाल दिवस

Discussion about this post

Everest Highlights

स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

November 7, 2025
खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

November 7, 2025
देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

November 7, 2025
संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

November 6, 2025
सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

November 6, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

November 7, 2025
खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

November 7, 2025
देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

November 7, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly