Thursday, November 6, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशीमा बृहत् स्वास्थ्य शिविरको तयारी सुरु

Radio Everest by Radio Everest
November 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २०, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा आगामी कार्तिक २२ गतेदेखि सञ्चालन हुने बृहत् स्वास्थ्य शिविरको तयारी सुरु गरिएको छ । गाउँपालिकाको समन्वय र एग्रिकल्चर एड एशोसिएसनको आयोजनामा तथा कादुरी बीजीएनको प्राविधिक सहयोगमा हुने उक्त शिविरका लागि आवश्यक तयारी तीव्र पारिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य शिविर कार्तिक २२ गतेदेखि २५ गतेसम्म गाउँपालिकाको मुक्लिस्थित विरेन्द्रोदय माध्यमिक विद्यालयमा सञ्चालन गरिनेछ । शिविरमा स्थानीय बासिन्दाहरूलाई विभिन्न स्वास्थ्य सेवा निःशुल्क रूपमा उपलब्ध गराइनेछ । शिविरमा स्त्रीरोग सम्बन्धी जाँच तथा उपचार, आँखा परीक्षण र मोतिबिन्दु शल्यक्रिया, दाँत उपचार तथा आवश्यक परे दाँत झिक्ने सेवा, साथै रगत, पिसाब, मुटुको ईसीजी, भिडियो एक्स–रे लगायतका परीक्षणहरू निःशुल्क गरिने व्यवस्था गरिएको छ ।

उपचारपछि आवश्यक औषधिहरू समेत निःशुल्क वितरण गरिनेछ । मोतिबिन्दु शल्यक्रिया गराइएका बिरामीका लागि खानाबास तथा ओड्ने–ओछ्याउने व्यवस्था भने स्वयम् बिरामीले गर्नुपर्ने आयोजकले जनाएको छ । त्यस्तै, शिविरमा कादुरीद्वारा सञ्चालित विभिन्न निःशुल्क सिपमूलक तालिमहरूबारे परामर्श, छनोट तथा सहजीकरण समेत गराइनेछ ।

गाउँपालिकाले स्थानीय बासिन्दालाई यस स्वास्थ्य शिविरबाट अधिकतम लाभ लिन उपस्थित हुन आग्रह गरेको छ । गाउँपालिकाका अनुसार तयारी कार्य तीव्र गतिमा अघि बढाइएको छ भने सबै आवश्यक समन्वय पूरा गर्न लागेको जनाइएको छ ।

Previous Post

हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

Next Post

सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

Related Posts

खिजीदेम्बामा पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

ओली सरकार पश्चिमाले ढाले, प्रतिगामि सरकार विरुद्ध सडकमा जान्छौ – एमाले उपमहासचिव गुरुङ

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

November 6, 2025
थुलुङ दुधकोशीमा बृहत् स्वास्थ्य शिविरको तयारी सुरु

थुलुङ दुधकोशीमा बृहत् स्वास्थ्य शिविरको तयारी सुरु

November 6, 2025
हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

November 6, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly