Wednesday, February 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सिन्धुलीमा २८ र २९ गते विशेषज्ञ सेवासहितको निःशुल्क बृहत् एकीकृत स्वास्थ्य शिविर हुने

Radio Everest by Radio Everest
September 13, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २८, सोलुखुम्बु । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा दुई दिने निःशुल्क बृहत् एकीकृत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । भदौ २८ र २९ गते विशेषज्ञ सेवासहितको निशुल्क बृहत् एकीकृत स्वास्थ्य शिविर सञ्चालन हुने गोलन्जोर गाउँपालिकाले सुचना मार्फत जानकारी दिएको छ ।

भौगोलिक विकटता तथा जनताकोे स्वास्थ्यलाई ध्यानमा राखेर गोलन्जोर गाउँपालिका –३ ग्वाल्टारमा स्वास्थ्य शिविर सन्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निजामती कर्मचारी अस्पताल काठमाडौँ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको संयुक्त सहयोगमा शिविर सन्चालन हुने छ ।

शिविरमा गोलन्जोर गाउँपालिकाको व्यवस्थापन र नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको समन्वयमा सिन्धुली सहित रामेछाप र ओखलढुंगा जिल्लाका सेवाग्राहीले समेत सेवा लिने छन् ।

दुई दिन सन्चालन हुने शिविरमा विशेष गरी विशेषज्ञ चिकित्सकद्वारा हाडजोर्नी तथा नशा रोग, जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, जनरल सर्जरी, मनोरोग सेवा, बाल रोग, फेमिली मेडिसिन, फिजियोथेरापी र इ.सी.जी. सेवा प्रदान गरिने गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर राज बरालले जानकारी दिनुभयो ।

भिडियो एक्स–रे, औषधी वितरण (फार्मेसी सेवा), रगत परीक्षण (ल्याब सेवा) साधारण शल्यक्रिया सेवा धेरै रोगहरूको उपचार हुनेछ । अध्यक्ष बरालले शिविरमा सम्पुर्णलाई जाँच गर्न आग्रह गर्नुभएको छ । शिविर भदौ २८ र २९ गते बिहान ८ बजेबाट ४ बजेसम्म सञ्चालन हुनेछ ।

Previous Post

रीड नेपालकाे सहयाेगमा हिमालयन मा वि वाकुले मनायाे ६० औँ बाल दिवस

Next Post

रीड नेपालले दियाे साेताङ्ग र महाकुलुङका शिक्षकलाइ तालिम

Related Posts

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
0
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
0
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
0
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

Discussion about this post

Everest Highlights

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly