Sunday, May 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रीड नेपालकाे सहयाेगमा हिमालयन मा वि वाकुले मनायाे ६० औँ बाल दिवस

Radio Everest by Radio Everest
September 13, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदाै २८, साेलुखुम्बु ।   सोलुखुम्बुको हिमालयन माद्यमिक विद्यालय वाकुले ६० औँ बाल दिवस मनाएको छ । जिल्लाको माप्यदुधकोशी गाउँपालिका– ७ वाकुमा रहेको उक्त विद्यालयले आज शुक्रबार विभिन्न कार्यक्रम गरेर ६० औँ बाल दिवस मनाएको हो । यस कार्यक्रममा रीड नेपालकाे पनि सहकार्य रहेकाे थियाे ।

बाल दिवस भदाै २९ गते पर्ने भएपनि भाेली शनिबार रहेकाले  उक्त दिवस आज नै मनाइएकाे विद्यालयका प्रध्यानाध्यापक नवराज राइले  बताउनु भयाे ।

सरकारले यो वर्षका लागि बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी भन्ने नारा तय गरेको छ । उक्त नाराका साथमा भव्य कार्यक्रम गरेर बाल दिवस मनाइएको विद्यालयले जनाएको छ ।

आज यस कार्यक्रम अन्तर्गत   वक्तृत्वकला, हाजिरी जवाफ र नृत्य गरेर बाल दिवस मनाइएको  देवी प्रसाद घिमिरेले जानकारी दिनुभयो । वडा नम्बर ७ का वडाध्यक्ष सगुजित राईको प्रमुख आतिथ्यतामा  कार्यक्रम सम्पन्न भएकाे हाे ।

Previous Post

वडा कार्यालय दाेर्पुकाे अायाेजनामा मनाइयाे बाल दिवस

Next Post

सिन्धुलीमा २८ र २९ गते विशेषज्ञ सेवासहितको निःशुल्क बृहत् एकीकृत स्वास्थ्य शिविर हुने

Related Posts

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

May 10, 2026
0
दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

May 10, 2026
0
सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
0
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
0
Next Post
सिन्धुलीमा २८ र २९ गते विशेषज्ञ सेवासहितको निःशुल्क बृहत् एकीकृत स्वास्थ्य शिविर हुने

सिन्धुलीमा २८ र २९ गते विशेषज्ञ सेवासहितको निःशुल्क बृहत् एकीकृत स्वास्थ्य शिविर हुने

Discussion about this post

Everest Highlights

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

May 10, 2026
दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

May 10, 2026
सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
 चट्याङ लागेर चौपाया मरे 

 चट्याङ लागेर चौपाया मरे 

May 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

May 10, 2026
दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

May 10, 2026
सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly