Friday, June 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

वडा कार्यालय दाेर्पुकाे अायाेजनामा मनाइयाे बाल दिवस

Radio Everest by Radio Everest
September 13, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

 भदाै २८, साेलुखुम्बु ।  सोलुखुम्बुका विभिन्न विद्यालयमा बाल दिवस मनाइएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ मा रहेको दोर्पु आधारभूत विद्यालयमा आज वाल दिवस मनाइएको हो  ।  भोली २९ गते बालदिवसकाे अवसरमा आजै विद्यालयमा विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरि बाल दिवस मनाइएको जनाइएको छ ।

वडा नम्बर ६ दोर्पुका आयोजनामा वडा भरिका ३ वटा आधारभुत विद्यालयका विद्यार्थीहरूको उपस्थितिमा बालदिवस विषेश कार्यक्रमको आयोजना गरि मनाइएको वडा अध्यक्ष तथा सोलुदुधकुण्ड नगरपालिकाका प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाले बताउनुभयो । बाल दिवस विशेष कार्यक्रममा हाजिरजवाफ प्रतियोगिता, चक्लेट दौड, म्युजिकल चियर, भित्र बाहिर,, भाले जुधाई लगायतका प्रतियोगिताको आयोजना भएका थिए । 

आयोजित कार्यक्रम मध्ये म्युजिकल चियर तर्फ विद्यार्थीहरू पवित्रा तामाङ, निता खड्का र सिता कुमारी तामाङले पुरस्कार जितेका छन् ।

यस्तै हाजिरजवाफ प्रतियोगितामा प्रथम जन सुधार आवि खोरिया समुह ‘ए’, दोर्पु आवि समुह ‘बी’ दोस्रो, जन सुधार आवि खोरिया समुह ‘बी’ तेस्रो र दोर्पु आवि समुह ‘ए’ सान्त्वना भएका छन् यता भाले जुधाइमा सरोज श्रेष्ठ प्रथम, अमिर विश्वकर्मा दोस्रो, रोजिन मगर तेस्रो र रोशन श्रेष्ठ सान्त्वना भएको आयोजकले जनाएको छ । 

यस्तै चकलेट दौडमा फुर्वा दोर्जी तामाङ, सरस्वती मगर, विनोद तामाङ क्रमशः प्रथम, दोस्रो, तेस्राे भएका छन् ।   भित्र बाहिर खेलमा लाक्पा डोमा तामाङ, सृष्टिका श्रेष्ठ, अरुणा तामाङ र जोन विश्वकर्माले पुरस्कार जितेका छन् । चम्चा दौडमा निराजन बस्नेत, सृष्टिका श्रेष्ठ, आरुना तामाङ र लाक्पा डोमा तामाङले क्रमश ः प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गरेको आयोजकले जनाएकाे छ ।  

बाल दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै  प्रमुख अतिथि सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धीमाया तामाले नगरभित्रका विद्यालयमा प्रमुख समस्याका रुपमा रहेको शिक्षक अभावको समस्यालाई चाँडै दरबन्दी मिलान गरि समाधान गरिने बताउनुभयो  । यस्तै कार्यक्रमका विशेष अतिथि तथा नगरप्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाले राज्यले सामुदायिक विद्यालयमा गरेको खर्च खर्च नभएर लागनीको रुपमा आफुले लिएको बताउनुभएको छ यस्तै उहाँले वडाको शिक्षामा बृहत्तर विकास का लागी आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यक्रम गर्ने बताउनुभएको छ ।  

सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख गान्धिमाया तामाङको प्रमुख आतिथ्यता एवं वडा अध्यक्ष तथा प्रवक्ता शेर्पाको विशेष आतिथ्यतामा बालदिवस विशेष कार्यक्रमको आयोजना गरिएको हो ।  कार्यक्रममा ३ प्राविका विद्यार्थीहरू उक्त विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापक तथा शिक्षकहरूको उपस्थिति रहेको थियो ।  

Previous Post

थुलुङ दुधकोशीमा सुत्केरी आमा र नवजात शिशुको हेलीकप्टर मार्फत उद्धार 

Next Post

रीड नेपालकाे सहयाेगमा हिमालयन मा वि वाकुले मनायाे ६० औँ बाल दिवस

Related Posts

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
0
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
0
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

Discussion about this post

Everest Highlights

ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

June 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly