Wednesday, September 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओप्सना म्युजिक अवार्डको पहिलो संस्करण जेठ १९ मा, को परे नोमिनेशनमा ? हेर्नुस नाम सहित

Radio Everest by Radio Everest
May 3, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २१, साेलुखुम्बु ।  ओपसना फिल्मस् प्रालिले पहिलो पटक ओप्सना म्युजिक अवार्ड २०२४ को आयोजना गर्ने भएको छ । प्रालिले आगामी जेठ १९ गते काठमाण्डौ स्थित राष्ट्रिय नाचघरमा आयोजना हने अवार्ड कार्यक्रमका लागी बिभिन्न ३९ विधामा नोमिनेसन समेत सम्पन्न गरेको छ । विधागत सर्वोउत्कृष्ठ सर्जक तथा संगितकारहरुलाई सम्मानित गर्नेगरि अवार्डको आयोजना गरिएको ओप्सना फिल्म प्रालिका ओमप्रकाश राईले जानकारी दिनुभयो । ओप्सना प्रालिको स्थापनाको तेश्रो वाष्र्किकोउत्सवको अवसरमा यस्तो कार्यक्रमको आयोजना गरिएको उहाँको भनाई छ । अवार्ड कार्यक्रममा निर्णयक भुमिकाका लागी गायक आनन्द कार्की, चेतन सापकोटा, शंकर अधिकारी घायल, साहित्यकार भीष्म फुलारा र ओम प्रकाश राई रहने जनाइएको छ । प्रालिले ओप्सना म्युजिक अवार्डका लागी प्रारम्भीक चरणमा सर्वोत्कृष्ट आधुनिक गीत शब्दतर्फ झलनाथ खनालको आमा भन्नु, डिपी खनालको मायाले दिएको एक सुक्का, अर्जुन हमालको बाँच्ने चाहना हुँदानी, अनिशा चाम्लिङको आमा, बाबुराम श्रेष्ठको तिम्रो मिठो मुस्कान लगायतका सर्जक र सृजनाहरू छनौटमा परेका छन ।

अन्य कुन कुन छन त नोमिनेशनमा परेका हुर्नुस…….

२. सर्वोत्कृष्ट आधुनिक संगीततर्फ
१. राज कुमार बगर– बदलियो संसार
२. मिलन तिमल्सिना– आमा भन्नु
३. राजु शर्मा– विरहले रोएको
४. डि.आर. अटु– सताएर जाउँ
५. दिपक पाठक– सुनि दिने कोही भए
३. सर्वोत्कृष्ट आधुनिक गायकतर्फ
१. प्रदिप सापकोटा– आँखामा गाजल
२. केशव भावुक– छातीभित्र
३. चित्र आठपहरिया राई– हाम्रो प्रितको गीत भयो्
४. मिलन तिमल्सिना– मलाई बात लागे
५. अशोक मुकारुङ– सँधै साथ
४. सर्वोत्कृष्ट आधुनिक गायक गायिकातर्फ
१. नित्य शिवा– आमा तिमी
२. सुनिता थेगिम– झुट मात्र नबोलन
३. आशा लावती– आमाको दुःख सबैले
४. ओम सुनार– मायाले सजाउँला
५. तृप्ति खड्का गुरुङ– तिमी राधा बन्नु
५. सर्वोत्कृष्ट पूर्वेली तथा लोकदोहोरी शब्दतर्फ
१. मंगल राई– गाईघाट बजार १
२. इन्द्रजीत लावती– ए सोल्टीज्यू
३. दिपक तामाङ– सोल्टीनी सेवारो
४. अर्जुन घिमिरे– चुलीदेवी माइ
५. जीवन मुकारुङ– जवानी मनलाई फुलैमा सारी
६. सर्वोत्कृष्ट महिला मोडल काँठे भाकातर्फ
१. सुस्मिता श्रेष्ठ– ढाका टोपी
२. पशुपति खनाल– सँगै लैजा मलाई
३. रिता बि.सी. –मनले मन परायो
४. आयुष्मा कार्की– गलबन्दी पछ्यौरी
५. संचिता बोलाखे– ढुकुरको गुड
७. सर्वोत्कृष्ट राष्ट्रिय गीत शब्दतर्फ
१. सिवा सुवेदी– मेरो मन नेपाली छ
२. श्याम बानिया– आकाश खुल्यो
३. बाबुराम श्रेष्ठ– राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना
४. प्रेम कटुवाल– हाम्रो भूमि
५. नरमान खालिङ राई– सुन नेपाली
८. सर्वोत्कृष्ट राष्ट्रिय गीत गायक गायिकातर्फ
१. पासाङ ल्हामु शेर्पा– मेरो देश
२. बिन्दु राई– मेरो देश
३. राधा ज्ञवाली– हिमालमा घाम झुल्क्यो
४. गीता पाण्डे– राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना
५. श्याम कुमार बानियाँ– आकाशै फुल्यो
९. उत्कृष्ट आधुनिक मोडल महिला (नवतर्फ)
१. रुबिना राई– झुट मात्र नबोल
२. इसिम पोखरेल– धेरै माया गर्छु भन्थ्यौ
३. सन्जु मोक्तान– कहिले आउँछ ए जिन्दगी
४. एनी राई– पहिलो भेटको हेराईमा
५. अनु राई– कोसँग तिमी भुल्न थाल्यौ
१०. सर्वोत्कृष्ट पूर्वेली लोकगायकतर्फ
१. राजेन्द्र राई– लेकबेसी
२. प्रणिम राई– मालिङ्गो काटी
३. गोविन्द चोङवाङ– मनभित्र प्रिय
४. करविर तामाङ– कटारी बजार
५. नन्दु राई– धनकुटा हिले
११. सर्वोत्कृष्ट लिम्बु भाषाको गीत गायकतर्फ
१. संगम लिम्बु– निङसाङ पोक्लछ
२. कुशल थलङ– लुङमारक हिम्लो
३. आशा लिम्बु लावती– उन्छोन्बा याङहेखा
४. प्रकाश साउदेन– पोगीरो चुमसे
५. मनु नेम्वाङ– पालम खेदा
१२. उत्कृष्ट लोकदोहोरी गायक नवप्रतिभातर्फ
१. विष्णु सुवेदी– पछि लाग्यो म हिँड्दा लुकेर
२. अजय किम्दाङ्ग (आठपहरिया)– दिलको पाना
३. संगम लिम्बु – डार्लिङ नभन
४. राज रुम्बा– आउन कान्छी
५. धर्मराज गिरी– सिन्धुपाल्चोक बाह्रबिसे
१३. सर्वोत्कृष्ट आधुनिक युगल गायकतर्फ
१. प्रचण्ड बाबु राई– दिल खोलेर कुरा गरन
२. रमेश पाठक– सातै सुर
३. चक्रभुषण राई– भेटुन है बारपानीमा
४. सुमन के.सी.– सँगै बाचौँला
५. सौगातजंग थापा– माया बराबरी
१४. उत्कृष्ट पपगायक नवतर्फ
१. रमेश राज लिम्बु– किन निष्ठुरी भयौ मेरो
२. प्रकाश क्षेत्री– किन किन यो मन
३. मदन राई– टाढै देखि
४. रुपेश लामा– मायाले धोका
५. योक्तुम्बा रमेश राज लिम्बु– सम्झना आउँछ तिम्रो
१५. सर्वोत्कृष्ट पपगायकतर्फ
१. नविन दाहाल– मेरो जीवनदेखि
२. रोशन धौभडेल– सर र
३. सपन श्रेष्ठ– लै बरी लै
४. नवल राई– तिमी बिना
५. आशिक प्रजापति– मिठो मुस्कान
१६. सर्वोत्कृष्ट फिल्मको नायकतर्फ
१. राजु पौडेल– तिमीतिरै तान्यो
२. दामोदर सापकोटा– उसको रुपै राम्रो
३. अन्जान तामाङ– फुल झैँ कोमल
४. ईशक राई– मरे भने मरेको पल्
५. इअन लिम्बु– दुई कदम
१७. सर्वोत्कृष्ट चलचित्र संगीततर्फ
१. विकास चौधरी– काग भन्दा कोइली
२. बाबुल गिरी– सिम्पल सिम्पल
३. होम प्रसाद शेरचन– बेलटार बजार
४. भिम बस्नेत– उसको रुपै राम्रो
५. दिनेश परियार– मगरकी छोरी
१८. सर्वोत्कृष्ट छायांकन आधुनिकतर्फ
१. अरुण न्यौपाने– झुट मात्र नबोलन
२. विनोद किराँती– माया अझै साँचेको छु
३. कमल कुँवर– मुसुरदानी
४. सुमन थापा– कस्ती रहिछौ कुन्नी
५. सुजन श्रेष्ठ– मत फसे जस्तो लाग्यो
१९. सर्वोत्कृष्ट भिडियो निर्देशन लोकपूर्वेली गीततर्फ
१. प्रबिन थापा– डोको राम्रो बासको चोया
२. मौसम हिमाली– पूर्वलाई पश्चिम सारौँकी
३. सुमन सागर जंग केसी– मैले त खोजेको
४. भिम लामा– माया धराने
५. दुर्गा बान्तवा राई– गाईघाट बजार २
२०. सर्वोत्कृष्ट काँठे लोकदोहोरी गायिकातर्फ
१. वसन्ती सुनुवार– पावर देखाइ देऊ
२. संगीता पहरी– नक्कली
३. अमृता लुंगेली मगर– सगरमाथा हिमाल
४. दिया दुलाल– नैना रेसम
५. बिन्दु बि.सी.– फुलबारीमा गेट
२१. सर्वोत्कृष्ट देउडा गायकतर्फ
१. महेश ओजी– लैजा परान
२. रोहित देउवा– मसुर्दानी
३. सन्तोष जैसी– सँगै लैजा मलाई
४. सुर्य विरही साउद– मेरा गाउँ माल्टी
५. भुवन प्रकाश बडु– मेरी मखमली
२२. सर्वोत्कृष्ट नृत्य निर्देशकतर्फ
१. सन्दिप भुजेल– माया बन्धन यो
२. सुरेन पाण्डे– फुल झैँ कोमल
३. सबिना थापा मगर– तिमी तिरै हान्यो
४. प्रकाश कुमार दर्लामी– मगरकी छोरी
५. राम कुमार दर्जी– मनको माया
२३. सर्वोत्कृष्ट आधुनिक गीतको मोडलतर्फ
१. सुशिला श्रेष्ठ– जिउनु न मर्नु बनायो
२. जुना कार्की– पूर्वलाई पश्चिम सारौँ की
३. एल.पी. शर्मा– मनमा प¥यो चोट
४. पदम बस्नेत– सम्झना
५. सरिष्मा रम्जाली मगर– थामिदेउ हात
२४. सर्वोत्कृष्ट पप गायक गायिकातर्फ
१. टेक बहादुर अधिकारी– ओई सानी
२. सर्गम राइ÷इप्सिचुङ चाम्लिङ – एउटा कुरा
३. विनिता राई– उभो उभो चढौं की
४. नम्रता राई– आँखैमा तस्विर लुकेको छ
५. अमृता लिम्बु– ए झरी
२५. सर्वोत्कृष्ट देउडा पुरुष मोडलतर्फ
१. दिपेश परियार (दिप्सन)– काठको बाकस
२. सन्तोष जैसी– सँगै लैजा मलाई
३. मुकुन्द भट्ट– हजार खुसी
४. बलभद्र कुँवर– ओ पियारा
५. चक्र बम– मुसुरदानी
२६. सर्वोत्कृष्ट भिडियो निर्देशन आधुनिक गीततर्फ
१. नगेन्द्र लोहोरुङ राई– फुल रोपी
२. रोशन कुमार श्रेष्ठ– धेरै माया
३. मिराज अर्याल– सारैमाया लाइसक्यो २
४. नबिन पन्त– मेरो चिता माथि
५. गौरव गिरी– सँगसँगै
२७. सर्वोत्कृष्ट पप निर्देशनतर्फ
१. संजित सुवेदी– मेरो मनमा तिमी छौ
२. अनु राई– सुनन सुनन
३. मिथुन बिजी– मिठो सपना
४. मौसम तामाङ– आँखा भित्र
५. सपन श्रेष्ठ– आउ सँगै झुमौ
२८. सर्वोत्कृष्ट ध्वनी मिश्रणतर्फ
१. खडक बाजुराली– सानु दुःख पर्छ नै
२. कुमार राना– पूर्वलाई पश्चिम सारौँ की
३. चन्द्र चौधरी– अमेरिकामा ब्रेकफास्ट
४. गोविन्दा सोनी– काली गोरी
५. दिनेश राज बाहक– सुन न सुन न
२९. सर्वोत्कृष्ट देउडा महिला मोडेलतर्फ
१. सुस्मिता कुँवर– कहाँ धड्किन्छ मटु
२. सोनिया आरएल शाही ठकुरी– ओ पियारी
३. जुना कार्की– सानु दुःख पर्छ नै
४. आयुष्मा कार्की– गलबन्दी र पछ्यौरी
५. उर्मिला डिएस शाही– मसुरदानी
३०. सर्वोत्कृष्ट एडिटरतर्फ
१. मिराज अर्याल– बन्दीपुरैमा
२. ललित साउद– फुल झैैँ कोमल
३. ओम प्रसाई– झुट मात्र नबोलन
४. सञ्जय कोइराला– तिमीले दिएका
५. हेमन्त थापा मगर– मोडर्न
३१. सर्वोत्कृष्ट फिल्मको शब्दतर्फ
१. पहल बहादुर बस्नेत (जलन)– उनी र मभित्रको
२. निरुशा भट्टराई– एकै नजर
३. शंकर अधिकारी घायल– आफैँमा हराउँदै
४. विक्रम के.सी. – फुल झैँ कोमल
५. डि.पी. खनाल– फन्फनी
३२. सर्वोत्कृष्ट फिल्म गायकतर्फ
१. सुमन के.सी.– फुल झैँ कोमल
२. सागर आले मगर– मगरकी छोरी
३. बाबुल गिरी– तिमी तिरै तान्यो
४. राजन श्रेष्ठ–सिम्पल सिम्पल कान्छी
५. बुद्धिमान तामाङ– आज मलाई के भयो
३३. सर्वोत्कृष्ट आधुनिक गायक गायिका नवप्रतिभातर्फ
१. संगिता मगर– जिन्दगीको जंघार
२. नागेश चामलिङ– यो दर्द थाम्ने कहिले
३. इन्द्र श्रेष्ठ– ओर्ली झर्ने
४. नवराज पराजुली– कहिले आउँछ
५. विगत राई– स्वर्गकी रानी
३४. सर्वोत्कृष्ट राई भाषाको गीततर्फ
१. मणी राई– दे तुरुङ
२. चित्र आठपहरिया राई– घिन्ताङ घिन्ताङ मादलै टेने
३. वसुन्धरा राई– दे तुरुङ
४. सन्तोष दुमी राई – सलाम सिङ्सो
५. मनुहाङ किराँती– साल्पा सिलिछोमी
३५. उत्कृष्ट आधुनिक शब्द नवतर्फ
१. सुरेखा राई– तिमीले दिएका सपना
२. उद्धव गौतम– जिन्दगीको गोरेटोमा
३. विमला आठपहरिया राई– अन्जुलीमा पानी भरे
४. लिना राई – तिमी आयौ जिन्दगीमा
५. मिना श्रेष्ठ – पानी बिना धारामा
३६. उत्कृष्ट मोडल पुरुष (नव)तर्फ
१. सुजाने लामा– तिमीले दिएका सपनाहरु
२. लोकनाथ आचार्य– खुशी हुनु
३. भेष कुमार अस्तानी– ओ मेरी फुच्ची
४. किशोर शाही– पहिलो भेटको हेराईमा
५. सुमन थापा– धेरै माया गर्छु
३७. सर्वोत्कृष्ट पप शब्दतर्फ
१. मिनसागर लामा– उभो उभो लेकमा
२. दावा तामाङ– तिमी रिसायौकी्
३. डि.बि. तामाङ– उभो उभो चढौँ की
४. उत्कल चालिसे – पिडा
५. प्रेमा संगम– कालिन्चोक घुमेर जाउँ
३८. सर्वोत्कृष्ट म्युजिक एरेन्जर
१. संजय हमाल– मायामा उसको
२. राजेन्द्र बजगाई– आकाशै खुल्यो
३. विष्णु तामाङ– काली गोरी
४. सबिन लिम्बु– तिमी मेरो प्यारो
५. रामकृष्ण थापा– झुट्टो मात्र नबोलन
३९. उत्कृष्ट काठे लोक गीत गायक नवतर्फ
१. जी. सन् भट्ट– निरकलम
२. सबनम आचार्य– गलबन्दी पछ्यौरी
३. सुजल खत्री– सगरमाथा हिमाल हाँसेको
४. उद्धव घिमिरे– ढुकुरको गुँड
५. सुमन राई– बिनायो खीप्ने कान्छा बाबै

Previous Post

सोलुखुम्बुको तिङ्लामा सैनिक सवार बोलेरो दुर्घटना

Next Post

महाकुलुङका मौरी पालक कृषकलाई पुनर्ताजगी तालिम

Related Posts

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

September 23, 2026
0
नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
0
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
0
किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

September 23, 2026
0
Next Post
महाकुलुङका मौरी पालक कृषकलाई पुनर्ताजगी तालिम

महाकुलुङका मौरी पालक कृषकलाई पुनर्ताजगी तालिम

Discussion about this post

Everest Highlights

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

September 23, 2026
नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

September 23, 2026
सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

September 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

September 23, 2026
नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly