Saturday, August 2, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङका मौरी पालक कृषकलाई पुनर्ताजगी तालिम

Radio Everest by Radio Everest
May 3, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु , बैशाख १९ । महाकुलुङ गाउँपालिका भित्रका १९ जना मौरी पालक कृषकलाई पुनर्ताजगी तालिम प्रदान गरिएको छ । जी फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोग र पहाडी विकास तथा संरक्षण समूह नेपाल बुङको आयोजनामा मौरी पालक कृषकलाई ३ दिने पुनर्ताजगी तालिम प्रदान गरिएको हो । जी फाउन्डेसनका जीविकोपार्जन कार्यक्रमका म्यानेजर सतानन्द उपाध्याय र पहाडी विकास तथा संरक्षण समूह नेपालकी कृषि अधिकृत खुशुबु राईले सहजीकरण गरेको तालिम शुक्रवार सकिएको हो । व्यावसायिक मौरी पालनमा केन्द्रित तालिममा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान र सीपको अभ्यास गरिएको थियो । तालिमको उद्घाटनमा महाकुलुङ गाउँपालिका अध्यक्ष सूर्य कुलुङको प्रमुख अतिथि र पहाडी विकास तथा संरक्षण समूह नेपालका अध्यक्ष भलाकाजी कुलुङको सभाध्यक्षतामा रहेको थियो ।

Previous Post

ओप्सना म्युजिक अवार्डको पहिलो संस्करण जेठ १९ मा, को परे नोमिनेशनमा ? हेर्नुस नाम सहित

Next Post

सोताङ अध्यक्ष बस्नेतले भेटे डिजि अर्याललाई, सोताङ बाटै राहदानी वितरण गर्न माग

Related Posts

 सोलुखुम्बुमा रवी लामिछानेको लागी करिव ३ हजार हस्ताक्षर सङ्कलन, अभियान जारी 

 सोलुखुम्बुमा रवी लामिछानेको लागी करिव ३ हजार हस्ताक्षर सङ्कलन, अभियान जारी 

August 2, 2025
0
स्वास्थ्य उपचारका लागि खुम्बुका पाँच बिरामीलाई तीन लाख सहयोग

स्वास्थ्य उपचारका लागि खुम्बुका पाँच बिरामीलाई तीन लाख सहयोग

August 2, 2025
0
खोटाङको रैथाने कोदोबाट व्यावसायिक ’दिक्तेल कोदो बिस्कुट’ उत्पादन सुरु

खोटाङको रैथाने कोदोबाट व्यावसायिक ’दिक्तेल कोदो बिस्कुट’ उत्पादन सुरु

August 2, 2025
0
उदयपुरकी कालमाया राईलाई ८१ बर्षको उमेरमा नागरिकता प्राप्त

Discussion about this post

Everest Highlights

संवैधानिक पदको गरिमा, राजनीतिक चरित्र र लोकतन्त्रको उत्तरदायित्व

संवैधानिक पदको गरिमा, राजनीतिक चरित्र र लोकतन्त्रको उत्तरदायित्व

August 2, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 सोलुखुम्बुमा रवी लामिछानेको लागी करिव ३ हजार हस्ताक्षर सङ्कलन, अभियान जारी 

 सोलुखुम्बुमा रवी लामिछानेको लागी करिव ३ हजार हस्ताक्षर सङ्कलन, अभियान जारी 

August 2, 2025
स्वास्थ्य उपचारका लागि खुम्बुका पाँच बिरामीलाई तीन लाख सहयोग

स्वास्थ्य उपचारका लागि खुम्बुका पाँच बिरामीलाई तीन लाख सहयोग

August 2, 2025
खोटाङको रैथाने कोदोबाट व्यावसायिक ’दिक्तेल कोदो बिस्कुट’ उत्पादन सुरु

खोटाङको रैथाने कोदोबाट व्यावसायिक ’दिक्तेल कोदो बिस्कुट’ उत्पादन सुरु

August 2, 2025
No Result
View All Result

August 2025
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly