Saturday, August 2, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङ अध्यक्ष बस्नेतले भेटे डिजि अर्याललाई, सोताङ बाटै राहदानी वितरण गर्न माग

Radio Everest by Radio Everest
May 4, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २२, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले राहदानी बिभागका डिजि तिर्थराज अर्यालसँग भेट गर्नुभएको छ । उहाँले इलाका प्रशासन कार्यालय सोताङबाट राहदानी वितरण सेवा सुचारु गर्नका लागी अर्यालसँग भेट गरि आवश्यक छलफल गगर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

डिजि अर्यालले प्रतिकृया दिँदै सकेसम्म यसै आर्थिक वर्षमा नसके आगामी आर्थिक वर्षबाट स्टेशन निर्माण गरेर सेवा सुरु गर्न पहल गर्ने विश्वास व्यक्त गगर्नुभएको पनि जनाइएको छ । भेटका लागी पुर्व मन्त्री तथा माननीय सांसद हृदय राम थानी समेत रहनुभएको जनाइएको छ । यस्तै अध्यक्ष बस्नेतले सोताङ गाउँपालिकामा देखिएको सञ्चार सम्बन्धी समस्या समाधानका लागी नेपाल टेलिकम बबरमहलमा पनि भेट गगर्नुभएको छ ।

उहाँले नेपाल टेलिकम बबरमहलका टावर तर्फका प्रमुख सँग भेट गरी सोताङको हुलुडाँडा मा टावरको सर्भेक्षण भएको र थप अध्ययन पश्चात थुलुङ दूधकोशी वार्ड ९ को लोखिम ओतामा टावर राख्दा सोताङ तर्फ मौलौला देखी वार्ड १ लगाएतका ठाउँमा प्रभावकारी रुपमा नेटवर्क हुने भएकोले थुलुङ दूधकोशी वार्ड ९ को लोखिम ओतामा टावर निर्माण तथा सन्चालन गर्न माग गगर्नुभएको जनाइएको छ ।

Previous Post

महाकुलुङका मौरी पालक कृषकलाई पुनर्ताजगी तालिम

Next Post

ओखलढुंगाको खिजिदेम्बाले ग¥यो सार्वजनिक सुनुवाई, पुँजीगत खर्च ३५ प्रतिशत

Related Posts

संवैधानिक पदको गरिमा, राजनीतिक चरित्र र लोकतन्त्रको उत्तरदायित्व

संवैधानिक पदको गरिमा, राजनीतिक चरित्र र लोकतन्त्रको उत्तरदायित्व

August 2, 2025
0
अनेरास्ववियु २ जिल्लाको इन्चार्जमा उपरकोटी, खोटाङ संयोजकको जिम्मेवारी सुशीलालाई 

अनेरास्ववियु २ जिल्लाको इन्चार्जमा उपरकोटी, खोटाङ संयोजकको जिम्मेवारी सुशीलालाई 

August 2, 2025
0
सगरमाथा क्षेत्रका बिरामीका लागि खुम्बु पासाङल्हामु गाउँपालिकाको हवाई उद्धारमा ३६ लाख बढी खर्च

सगरमाथा क्षेत्रका बिरामीका लागि खुम्बु पासाङल्हामु गाउँपालिकाको हवाई उद्धारमा ३६ लाख बढी खर्च

August 1, 2025
0
माप्य दुधकोशीगाउँपालिकाले काठमाण्डौमा सेवा शिविर आयोजना गर्ने

Discussion about this post

Everest Highlights

सिन्धुलीमा रुख ढलेर लाग्दा दुई जनाको मृत्यु, तीन जना घाइते

सिन्धुलीमा रुख ढलेर लाग्दा दुई जनाको मृत्यु, तीन जना घाइते

August 1, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
संवैधानिक पदको गरिमा, राजनीतिक चरित्र र लोकतन्त्रको उत्तरदायित्व

संवैधानिक पदको गरिमा, राजनीतिक चरित्र र लोकतन्त्रको उत्तरदायित्व

August 2, 2025
अनेरास्ववियु २ जिल्लाको इन्चार्जमा उपरकोटी, खोटाङ संयोजकको जिम्मेवारी सुशीलालाई 

अनेरास्ववियु २ जिल्लाको इन्चार्जमा उपरकोटी, खोटाङ संयोजकको जिम्मेवारी सुशीलालाई 

August 2, 2025
सगरमाथा क्षेत्रका बिरामीका लागि खुम्बु पासाङल्हामु गाउँपालिकाको हवाई उद्धारमा ३६ लाख बढी खर्च

सगरमाथा क्षेत्रका बिरामीका लागि खुम्बु पासाङल्हामु गाउँपालिकाको हवाई उद्धारमा ३६ लाख बढी खर्च

August 1, 2025
No Result
View All Result

August 2025
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly