Sunday, June 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुंगाको खिजिदेम्बाले ग¥यो सार्वजनिक सुनुवाई, पुँजीगत खर्च ३५ प्रतिशत

Radio Everest by Radio Everest
May 5, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

२२ बैशाख, ओखलढुंगा । ओखल्ढुंगाको दुर्गम क्षेत्रमा अवस्थित खिजिदेम्बा गाउँपालिकाले तेश्रो त्रैमासिकको सार्वजनिक सुनुवाई गरि प्रगति विवरण सार्वजनिक गरेको छ । शनिबार खिजिफलाटे बजारमा आम नागरिकका विचमा सार्वजनिक सुनुवाई गरि पालिकाको समग्र विकास निर्माण र सेवा प्रवाहको अवस्थाका बारेमा जानकारी गराईएको हो । सो अवसरमा भौतिक तथा आर्थिक प्रगतिहरु सार्वजनिक गरिएको छ भने हालसम्म पुजिगत तर्फ ३५ दशमलव ७४ प्रतिशत र चालु तर्फ ५८.५४ प्रतिशत खर्चको विवरण सार्वजनिक गरिएको छ । पालिकाका सबै सरोकारवाला उपस्थित कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष, ९ वटै वडाका अध्यक्ष साथै प्रमुख प्रशासकिय अधिकृत र विषयगत शाखा प्रमुखहरुले उठेको प्रश्नको जफाब दिएका थिए ।

आम नागरिकले उठाएको प्रश्नको संबोधन गर्दै पालिका अध्यक्ष गम्बु शेर्पाले आफु फरक र नविन सोचका साथ काममा लागेको भन्दै पारदर्शिता र शुसासन आफ्नो प्राथमिक्तामा रहेको बताउनु भयो । नेतृत्वमा आएको २ बर्षमा विकास निर्माणका आधारभुत कुरामा फड्को मारेका भन्दै अब बाँकी ३ बर्षमा पालिकाको मुहार फेर्न ईमान्दार प्रयास गर्ने बताउनु भयो । पालिकामा कृषि र युवा उद्यमशिलतामा नतिजा आउने गरि काम गर्ने धारणा राख्नु भयो । पालिकामा आयातित मदिरालाई निषेध गरिएको भन्दा स्थानीयलाई नै ब्राण्डिङ गर्ने योजना अघि सारेको वहाँको भनाई छ । २ बर्षको अवधिमा कानुन तथा कार्यविधिहरु निर्माण गरिसकेको भन्दा अब जनताको मागमा आधारित कामहरुलाई प्राथमिक्तामा राखेको वहाँको भनाई छ ।

कार्यक्रममा पालिका उपाध्यक्ष सुशिला तामाङले न्यायनिरुपण र अनुमगनको क्षेत्रमा आफु सक्रिय रहेको भन्दै जनगुनासो नआउने गरि कार्यसम्पादन गरिरहेको स्पष्ट पार्नु भयो । प्रमुख प्रशासकिय अधिकृत रमेश सुनुवारले बजेट तथा कार्यक्रमहरुको कार्यप्रगति प्रस्तुत गर्नु भयो । सो क्रममा पालिकाको कुल बजेट ४९ करोड ६१ लाख ५२ हजार ८ सय ४४ मध्ये २५ करोड ९८ लाख ४३ हजार ९ सय ४६ रुपैँया खर्च भईसकेको जानकारी दिनुभयो । सार्वजनिक सुनुवाईमा ९ वटै वडाका वडा अध्यक्षहरुले आ–आफ्नो वडाको कार्यप्रगति प्रस्तुत गरेका छन् । जनताहरुले गरेको प्रश्नको उत्तर दिँदै वडाअध्यक्षहरुले सामुहिक रुपमा नै पालिकाको बृहत्तर विकासमा लागि परेको बताएका छन् ।

Previous Post

सोताङ अध्यक्ष बस्नेतले भेटे डिजि अर्याललाई, सोताङ बाटै राहदानी वितरण गर्न माग

Next Post

टाक्सिन्दुका सेवाग्राहीले वडामै पाए सा.सु भत्ता ।

Related Posts

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
0
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
0
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

June 20, 2026
0
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
0
Next Post
टाक्सिन्दुका सेवाग्राहीले वडामै पाए सा.सु भत्ता ।

टाक्सिन्दुका सेवाग्राहीले वडामै पाए सा.सु भत्ता ।

Discussion about this post

Everest Highlights

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

June 20, 2026
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

June 20, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly