Friday, December 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

टाक्सिन्दुका सेवाग्राहीले वडामै पाए सा.सु भत्ता ।

Radio Everest by Radio Everest
May 5, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर १ टाक्सिन्धुका झण्डै २ सय जनालाई वडामै गएर सामाजिक सुरक्षा भत्ता (सा.सु) वितरण गरिएको छ । शनिवार राष्ट्रिय वाणिज्य बैंक सल्लेरी शाखाले वडामै गएर त्यहाँका १ सय ८० जना सेवाग्राहीलाई वडामै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । वडामा रहेका २ सय ६७० जना सामाजिक सुरक्षा भत्ताका लाभग्राही मध्ये १ सय ८० जनाको हाराहारीमा शनिवार वितरण गरिएको र बाँकी सेवाग्राही हरुले भत्ता लि सकेको वडा अध्यक्ष छोङ्वा शेर्पाले बताउनुभयो ।

भौगोलिक हिसावले टाढा रहेको वडाबाट सदरमुकाम आएर सामाजिक सुरक्षा भत्ता लिन कठिनाइ भएका कारण सेवाग्राहीलाई वडामै बैंकका कर्मचारी बोलाएर भत्ता वितरण गरिएको वडा छोङ्वा शेर्पाले बताउनुभयो । शनिवार वडाका टाक्सिन्दु, रिङ्मु र वडा कार्यालय गरि ३ ठाउँमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । भौगोलिक हिसावले सदरमुकाम भन्दा टाढा रहेको वडाबाट भत्ता लिन सल्लेरी धाउनु पर्दा आधि भत्ता आउजाउमै सकिने भएकाले बैंकका कर्मचारीनै वडामा झिकाएर यहि वितरण गरेपछि सेवाग्राहीलाई समेत सहज भएको अध्यक्ष शेर्पाले बताउनुभयो ।

भत्ता लिन जानकै लागी २ दिन खर्चिनुपर्नेमा वडा भत्ता आउदा घरमै भत्ता पाएको महशुस भएको एक सेवाग्राही बताउँछन । यस्तै वडाले सामाजिक सुरक्षा भत्ता लिन सेवाग्राहीलाई सहज होस भन्नका लागी शाखा रहित बैंकको स्थापनका लागी छलफल गरिरहेको पनि अध्यक्ष शेर्पाले सुनाउनुभयो । उहाँले निकासा भएको भत्ता लिनका लागी शाखारहित बैंकको स्थापना गर्न पहल भइ रहेकोमा चाँडै निष्कर्षमा पुगिने पनि जिकिर गर्नुभयो ।

Previous Post

ओखलढुंगाको खिजिदेम्बाले ग¥यो सार्वजनिक सुनुवाई, पुँजीगत खर्च ३५ प्रतिशत

Next Post

सोलुखुम्बुका ४ वटा सामुदायिक वनमा आगलागी जारी  

Related Posts

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

December 5, 2025
0
साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
0
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
0
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
0
Next Post
ब्रेकिङः बाहुनीडाँडा भीषण आगलागी, स्थिति नियन्त्रण बहिर (फाेटाे फिचर सहित)

सोलुखुम्बुका ४ वटा सामुदायिक वनमा आगलागी जारी  

Discussion about this post

Everest Highlights

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

December 5, 2025
साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

December 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

December 5, 2025
साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly