Thursday, December 25, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङ गाउँपालिका ३ मा अचार तथा आलु चिप्स बनाउने तालिम सम्पन्न

Radio Everest by Radio Everest
September 15, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ३०, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका ३ मा अचार तथा आलु चिप्स बनाउने तालिम सम्पन्न भएको छ । वडा कार्यालयको समन्वय र घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजनामा सञ्चालन गरिएको ७ दिने तालिम आईतबार सम्पन्न भएको हो ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नारायण खतिवडाको अध्यक्षता तथा वडा अध्यक्ष गोकर्ण बस्नेतको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको कार्यक्रम संयोजक टेक बहादुर बस्नेतले जानकारी दिनुभयो । कृषकहरूको आय स्तरमामा वृद्धि गर्ने, स्थानीय स्तरमा फलेको आलुको चिप्सलाई प्राथमिकता दिने उद्देश्यले तालिम आयोजना गरिएको वडा अध्यक्ष बस्नेतले बताउनुभयो ।

महिलालाई घरैमा बसेर सानो पूँजीबाट स्वरोजगार बन्न सक्ने खालका तालिमहरु दिन अवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । तालिममा २० जना अचार बनाउने र २० जना आलुचिप्स बनाउने गरि ४० जना महिलाहरुको सहभागिता रहेको थियो । उक्त तालिममको रोजिना श्रेष्ठ र खेतराज कार्कीले सहजिकरण गर्नुभएको थियो ।

Previous Post

सल्लेरी मगर गुठीले गर्यो, चौधरीको उपचारका लागी २ लाख ६३ हजार बढी आर्थिक सहयोग

Next Post

स्वस्थ्य चौकी रुपाटारमा जोडियो राष्ट्रिय प्रसारण लाइन

Related Posts

मध्यपहाडी लोकमार्ग अन्तर्गत नुनथलामा सवारी चालक/सहचालकको स्वास्थ्य परीक्षण, दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी सक्रिय

मध्यपहाडी लोकमार्ग अन्तर्गत नुनथलामा सवारी चालक/सहचालकको स्वास्थ्य परीक्षण, दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी सक्रिय

December 24, 2025
0
गत वर्षको तुलनामा सोलुखुम्बुमा यस वर्ष स्याउ उत्पादनमा वृद्धि

गत वर्षको तुलनामा सोलुखुम्बुमा यस वर्ष स्याउ उत्पादनमा वृद्धि

December 24, 2025
0
सामुदायिक आँखा केन्द्र फाप्लुमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

सामुदायिक आँखा केन्द्र फाप्लुमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

December 24, 2025
0
खोटाङमा एक अर्ब बढीका आयोजना, ११२ को ठेक्का खुला

खोटाङमा एक अर्ब बढीका आयोजना, ११२ को ठेक्का खुला

December 24, 2025
0
Next Post
स्वस्थ्य चौकी रुपाटारमा जोडियो राष्ट्रिय प्रसारण लाइन

स्वस्थ्य चौकी रुपाटारमा जोडियो राष्ट्रिय प्रसारण लाइन

Discussion about this post

Everest Highlights

मध्यपहाडी लोकमार्ग अन्तर्गत नुनथलामा सवारी चालक/सहचालकको स्वास्थ्य परीक्षण, दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी सक्रिय

मध्यपहाडी लोकमार्ग अन्तर्गत नुनथलामा सवारी चालक/सहचालकको स्वास्थ्य परीक्षण, दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी सक्रिय

December 24, 2025
गत वर्षको तुलनामा सोलुखुम्बुमा यस वर्ष स्याउ उत्पादनमा वृद्धि

गत वर्षको तुलनामा सोलुखुम्बुमा यस वर्ष स्याउ उत्पादनमा वृद्धि

December 24, 2025
सामुदायिक आँखा केन्द्र फाप्लुमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

सामुदायिक आँखा केन्द्र फाप्लुमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

December 24, 2025
खोटाङमा एक अर्ब बढीका आयोजना, ११२ को ठेक्का खुला

खोटाङमा एक अर्ब बढीका आयोजना, ११२ को ठेक्का खुला

December 24, 2025
सागसब्जी बेचेरै सन्तान हुर्काएकी दोमी शेर्पा ‘ज्ञानेश्वरी कृषि उद्यमशीलता सम्मान’बाट सम्मानित

सागसब्जी बेचेरै सन्तान हुर्काएकी दोमी शेर्पा ‘ज्ञानेश्वरी कृषि उद्यमशीलता सम्मान’बाट सम्मानित

December 23, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
मध्यपहाडी लोकमार्ग अन्तर्गत नुनथलामा सवारी चालक/सहचालकको स्वास्थ्य परीक्षण, दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी सक्रिय

मध्यपहाडी लोकमार्ग अन्तर्गत नुनथलामा सवारी चालक/सहचालकको स्वास्थ्य परीक्षण, दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी सक्रिय

December 24, 2025
गत वर्षको तुलनामा सोलुखुम्बुमा यस वर्ष स्याउ उत्पादनमा वृद्धि

गत वर्षको तुलनामा सोलुखुम्बुमा यस वर्ष स्याउ उत्पादनमा वृद्धि

December 24, 2025
सामुदायिक आँखा केन्द्र फाप्लुमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

सामुदायिक आँखा केन्द्र फाप्लुमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

December 24, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly