Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गार्मामा पहिलो जिल्लाब्यापि वडा स्तरीय भलिबल प्रतियोगिता शुरु, २५ टिम सहभागि

Radio Everest by Radio Everest
September 19, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ३, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको सोलुदुधकुण्ड नगपालिका ७ गार्मामा जिल्ला व्यापी वडा स्तरीय प्रथम वडा अध्यक्ष पुरुष भलिबल रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । ७ नम्बर वडा कार्यालय गार्माको आयोजनामा साताब्यापि रनिङ शिल्ड प्रतियोगता शुरु भएको हो । गार्मा माविमा शुरु प्रतियोगिताको नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले उद्घाटन गर्नु भएको छ ।

२५ टिम सहभागि प्रतियोगिताको उद्घाटन गर्दै मेयर शेर्पाले खेलकुद प्रतियोगिताले युवाको शारिरिक र मानसिक तन्दुरुस्तिका लागि लागि खेल महत्वपूर्ण हुने बताउनु भयो । कार्यक्रममा नगरपालिकाका उपमेयर गान्धिमाया तामाङले यस्ता खाले प्रतियोगिताले राष्ट्रिय स्तरमा जिल्लाको खेल क्षेत्रको पहिचान राख्न सघाउ पु¥याउने धारणा राख्नु भयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेले खेलकुदले अनुशासित बनाउन प्रेरणा दिने उल्लेख गर्नु भयो ।

साथै वहाँले पछिल्लो समय जिल्लामा शान्ति सुरक्षाको अवस्था निकै मजबुद रहेको स्पष्ट पार्नु भयो । कार्यक्रमका सभापति तथा ७ नम्बर वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जिल्लामै पहिलो पटक ठूलो धनराशीको अध्यक्षकप रनिङशिल्ड शुरु गर्न पाउँदा खुशि लागेको भन्दै खेलाडीलाई प्रतिभा प्रदर्शन गर्ने सुवर्ण अवसर रहेको बताउनु भयो । प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्तवना हुने टिमलाई क्रमशः १ लाख १ हजार १ सय, ७५ हजार १ सय, ५० हजार १ सय र २५ हजार १ सयको साथमा ट्रफि मेडल प्रमाणपत्र प्रदान गरिने छ ।

यस्तै, सर्वोकृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट स्पाईकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, नव उदयमान खेलाडीलाई जनही २ हजारको साथमा ट्रफि प्रमाणपत्र प्रदान गरिने वडा अध्यक्ष शेर्पाले बताउनु भयो ।

Previous Post

वित्तिय कर्मचारी मञ्च सोलुखुम्बुद्धारा मनाइयो बिरामीलाई फलफूल वितरण गरी संविधान दिवस

Next Post

सोलुखुम्बुमा दिप प्रज्वलन गरी मनाइयो संविधान दिवस

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
सोलुखुम्बुमा दिप प्रज्वलन गरी मनाइयो संविधान दिवस

सोलुखुम्बुमा दिप प्रज्वलन गरी मनाइयो संविधान दिवस

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly