Wednesday, April 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा दिप प्रज्वलन गरी मनाइयो संविधान दिवस

Radio Everest by Radio Everest
September 19, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ३, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा दिप प्रज्वलन गरी संविधान दिवसको मनाइएको छ । बिहिवार जिल्ला समन्वय समितिको प्राङगणमा दिप प्रज्वलन गरी दिवस मनाइएको हो । नेपालको संविधानको स्थापना भएको सम्झनामा नेपालको नक्सा, झण्डा बनाएर दिप प्रज्वलन गरिएको छ । वि.स २०७२ सालमा जारी भएको संविधानको ९ औँ दिवस देश भर नै हर्षा उल्लासका साथमा मनाइएको हो ।

यस्तै संविधान दिवस २०८१ को अवसरमा वित्तिय कर्मचारी मञ्ज सोलुखुम्बुले बिहिवार सोलुखुम्बुमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । जसअनुसार वित्तिय कर्मचारी मञ्च सोलुखुम्बुले जिल्ला अस्पताल फाप्लुमा उपचाररत विरामीलाई फलफुल वितरण गरेको छ भने साझमा राष्ट्रिय गान सहित दीप प्रज्वोलन गरेको छ । दीप प्रज्जोलनमा राष्ट्रिय वाणिज्य बैक, नेपाल राष्ट्र बैक, यान आइसी एसिया बैक, प्रभु बैक, लक्ष्मी सनराइज बैक, एन एमबी वैक, लगायत सम्पूण बैंकका कर्मचारीको उपस्थिति रहेको थियो ।

साथै सोलुमा रहेका क्रियाशिल इन्सोरेन्स कम्पनी, लघु वित्तका कर्मचारीको उपस्थितिमा दिप प्रज्वललन गरिएको हो । अस्पतालमा उपचारका लागि भर्ना भएका ३२ जना बिरामीलाई फलफूल वितरण गरिएको हो । स्वास्थ्य लाभको कामनासहित फलफुल वितरण गरिएको मञ्चका अध्यक्ष खगेन्द्र वनले बताउनुभयो । उहाँले भेटघाटबाट अस्पतालका विरामीको आत्मविश्वास बढाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

२०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको हो । संविधान नेपालको मूल कानून हो ।साना साना नानीबाब् तथा स्थानीयले पनि दिप प्रज्वोलनमा सहभागी भई भव्य रुपमा संविधान दिवस मनाइएको छ ।

पैँतिस भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ ।सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ ।

Previous Post

गार्मामा पहिलो जिल्लाब्यापि वडा स्तरीय भलिबल प्रतियोगिता शुरु, २५ टिम सहभागि

Next Post

लिखुपिकेमा संविधान दिवसको अवसरमा दिप प्रज्वलन

Related Posts

खाडीमा रहेका नेपालीलाई फिर्ता ल्याउने पहल गर्न सांसद गुरुङको माग

खाडीमा रहेका नेपालीलाई फिर्ता ल्याउने पहल गर्न सांसद गुरुङको माग

April 7, 2026
0
पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट

पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट

April 7, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुखुम्बुमा सार्वजनिक जग्गा अतिक्रमण विरुद्ध प्रशासनकाे पहिलाे कदम, सूचना दिन सर्वसाधारणलाई आह्वान

April 7, 2026
0
सोताङ विकासका एजेन्डा नयाँ सरकारका टेवलमा, अध्यक्ष बस्नेतको दौडधुप तीव्र

सोताङ विकासका एजेन्डा नयाँ सरकारका टेवलमा, अध्यक्ष बस्नेतको दौडधुप तीव्र

April 7, 2026
0
Next Post
लिखुपिकेमा संविधान दिवसको अवसरमा दिप प्रज्वलन

लिखुपिकेमा संविधान दिवसको अवसरमा दिप प्रज्वलन

Discussion about this post

Everest Highlights

खाडीमा रहेका नेपालीलाई फिर्ता ल्याउने पहल गर्न सांसद गुरुङको माग

खाडीमा रहेका नेपालीलाई फिर्ता ल्याउने पहल गर्न सांसद गुरुङको माग

April 7, 2026
पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट

पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट

April 7, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुखुम्बुमा सार्वजनिक जग्गा अतिक्रमण विरुद्ध प्रशासनकाे पहिलाे कदम, सूचना दिन सर्वसाधारणलाई आह्वान

April 7, 2026
सोताङ विकासका एजेन्डा नयाँ सरकारका टेवलमा, अध्यक्ष बस्नेतको दौडधुप तीव्र

सोताङ विकासका एजेन्डा नयाँ सरकारका टेवलमा, अध्यक्ष बस्नेतको दौडधुप तीव्र

April 7, 2026
साँघुरा घुम्तीमा ऐना राखेर दुर्घटना रोक्ने प्रयास

साँघुरा घुम्तीमा ऐना राखेर दुर्घटना रोक्ने प्रयास

April 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खाडीमा रहेका नेपालीलाई फिर्ता ल्याउने पहल गर्न सांसद गुरुङको माग

खाडीमा रहेका नेपालीलाई फिर्ता ल्याउने पहल गर्न सांसद गुरुङको माग

April 7, 2026
पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट

पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट

April 7, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुखुम्बुमा सार्वजनिक जग्गा अतिक्रमण विरुद्ध प्रशासनकाे पहिलाे कदम, सूचना दिन सर्वसाधारणलाई आह्वान

April 7, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly