असोज ६, सोलुखुम्बु । रामेछापमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । मन्थली बजारवाट सालुतर्फ गुडिरहेको बा १८ च १८३९ नम्वरको जीप भदौरेमा दुर्घटना हुँदा मन्थली नगरपालिका–४ की वडा सदस्य पदमाया नेपालीको ज्यान गएको हो । घाइते ६ जनामध्ये गाडी चालक गुणकुमार थापामगर र यात्री दिलीप बरुवालको अवस्था गम्भीर रहेको छ ।
लिखुपिकेका १७ जना युवाहरुले लिए विल्डिङ इलेक्ट्रोसियन सम्बन्धि तालिम
चैत्र १९, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर ४ मा युवाहरुले लिए विल्डिङ इलेक्ट्रोसियन सम्बन्धि तालिम लिएका छन् ।...
Discussion about this post