Wednesday, July 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुको सदरमुकाममा चाडपर्व लक्षित बजार अनुगमनमा जोड

Radio Everest by Radio Everest
September 26, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १०, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा चाडपर्व लक्षित बजार अनुगमनलाई जोड दिइएको छ । जिल्ला प्रशासन कार्यालय, सोलुदुधकुण्ड नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय र सोलुखुम्बु उद्योग वाणिज्य संघले बजार अनुगमनलाई जोड दिएका हुन् ।

बिहिवार जिल्ला प्रशासन कार्यालय देखि आबाडाँडा सम्मको १५ वटा पसलमा अनुगमन गरिएको हो । अनुगमन गरिएका पसलबाट खाद्यन्नका सामाग्री, पिय पदार्थ र कस्मेटिकका सामाग्री गरी करिब ८ हजार, ८ सय ५० रुपैँया बराबरको म्याद नाघेका सामाग्री फेला परेको प्रमुख जिल्ला अधिकारी देवि पाण्डे खत्रिले बताउनुभयो । चाडपर्वको समयमा कालोबजारी तथा म्याद गुज्रिएका खाद्यवस्तु बिक्री हुन सक्ने कुरालाई मध्यनजर राख्दै बजार अनुगमन गरिएको उहाँको भनाई छ ।

चाडपर्वका लागि जिल्लामा ल्याइने खाद्यान्न, तरकारी, मासुजन्यलगायतका उपभोग्यवस्तुहरुको सहज आपूर्ति सुनिश्चित गर्न, कृत्रिम अभाव हुन नदिन, मूल्यवृद्धि तथा कालोबजारी रोक्न र उपभोक्ता ठगिनबाट जोगाउन बजार अनुगमन प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । जफत गरिएको सामाग्रीहरू भोलि नष्ट गरिने उहाँले बताउनु भएको छ ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, सहायक प्रमुख जिल्ला अधिकारी रुपेश विश्वकर्मा, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको प्रहरी प्रमुख एवंम प्रहरी नायव उपरीक्ष द्धारीका प्रसाद घिमिरे, घरेलु तथा साना उद्योग कार्यालय प्रमुख नारयण प्रसाद खतिवडा, सोलुखुम्बु उद्योग वाणिज्य संघका अध्यक्ष रामलाल श्रेष्ठ लगायत विभिन्न संघ सस्थाका प्रतिनिधीहरुको समेत उपस्थिती रहेको थियो ।

Previous Post

दूधकोशी नदिमा : बेपत्ता नभेटिएपछि उद्धार टोली फर्कियो

Next Post

चालु आर्थिक वर्षको २ महिनामा २४ सय बढी पर्यटकले गरे सगरमाथा भ्रमण

Related Posts

विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

सामाजिक सुरक्षा भत्ता असोज मसान्त सम्म नविकरण गर्न खुम्बुको आह्वान

July 21, 2026
0
 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

July 21, 2026
0
अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

July 21, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

July 21, 2026
0
Next Post
चालु आर्थिक वर्षको २ महिनामा २४ सय बढी पर्यटकले गरे सगरमाथा भ्रमण

चालु आर्थिक वर्षको २ महिनामा २४ सय बढी पर्यटकले गरे सगरमाथा भ्रमण

Discussion about this post

Everest Highlights

जलवायु संकटबीच सगरमाथा रा.नि क्षेत्रमा पूर्वसूचना प्रणाली, संरक्षणमा योगदान गर्ने सम्मानित

July 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

सामाजिक सुरक्षा भत्ता असोज मसान्त सम्म नविकरण गर्न खुम्बुको आह्वान

July 21, 2026
 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

July 21, 2026
अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

July 21, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly