Wednesday, July 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोशी प्रदेशले गर्यो ‘पर्यटन वर्ष २०८२’ घोषणा

Radio Everest by Radio Everest
September 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ११, सोलुखुम्बु । आगामी वर्ष २०८२ लाई प्रदेश सरकारले कोशी पर्यटन वर्षको रुपमा मनाउने भएको छ । विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार विराटनगरमा प्रदेश सरकारले एक समारोह आयोजना गरी प्रदेशको पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै विकास र प्रवर्द्धन गर्न कोशी पर्यटन वर्ष २०८२ घोषणा गरेको हो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकाले ‘८२ का लागि ८२ गन्तव्य’ सूचि सार्वजनिक गरी ती पर्यटकीय केन्द्रहरुको योजनावद्ध विकासमा लाग्ने घोषणा गर्नुभएको हो । डिलाइटफुल (रमणीय) कोशी भन्ने नाराका सरकारले कोशी पर्यटन वर्ष मनाउने तयारी अगाडि बढाएको छ ।

कार्यक्रम घोषणासँगै अब सरकारले प्रचारप्रसारलाई तीब्रता दिने र छिमेकी मुलुकहरुबाट धेरै भन्दा धेरै पर्यटक ल्याउन प्रवर्द्धनका विभिन्न क्रियाकलापहरु सञ्चालन गर्ने जानकारी दिएको छ । कोशी प्रदेश सरकारले पर्यटन वर्षलाई सफल बनाउन १० करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

कोशी प्रदेशमा पर्यटनको प्रसस्त सम्भावना रहेको र सयौं आकर्षक गन्तव्यहरुले पर्यटक पर्खिरहेको भन्दै सरकारले ती पर्यटकीय गन्तव्यहरुको पूर्वाधारसँगै निजी क्षेत्रको क्षमता विकासमा सहयोग गर्ने योजना बनाएको छ । संघीय सरकारले घोषणा गरेको १०० पर्यटकीय गन्तव्यमध्ये कोशी प्रदेशमा ३० वटा केन्द्रहरु रहेको र त्यसबाहेक सरकारले थप ८२ नयाँ गन्तव्यहरु पहिचान गरी विकास र प्रवर्द्धनमा जुटेको कार्यक्रममा जानकारी दिइएको थियो ।

Previous Post

शेर्पा संघ जापानको केन्द्रीय महाधिवेशन अक्टोबर २० मा हुदैँ

Next Post

नेबिसंघ रमाइलो क्याम्पसद्वारा अन्तर मावि हाजिरी जवाफ कार्यक्रम सम्पन्न

Related Posts

हावाहुरीबाट प्रभावित १० परिवारलाई आमचोक गाउँपालिकाको आर्थिक सहयोग

हावाहुरीबाट प्रभावित १० परिवारलाई आमचोक गाउँपालिकाको आर्थिक सहयोग

July 22, 2026
0
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

July 22, 2026
0
विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

सामाजिक सुरक्षा भत्ता असोज मसान्त सम्म नविकरण गर्न खुम्बुको आह्वान

July 21, 2026
0
 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

Discussion about this post

Everest Highlights

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

July 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हावाहुरीबाट प्रभावित १० परिवारलाई आमचोक गाउँपालिकाको आर्थिक सहयोग

हावाहुरीबाट प्रभावित १० परिवारलाई आमचोक गाउँपालिकाको आर्थिक सहयोग

July 22, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

July 22, 2026
विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

सामाजिक सुरक्षा भत्ता असोज मसान्त सम्म नविकरण गर्न खुम्बुको आह्वान

July 21, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly