Saturday, May 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सोलु प्रहरीको सकृयता ः उद्धार, राहत देखी, सडक खुलाउने सम्म  

Radio Everest by Radio Everest
September 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १२, सोलुखुम्बु ।  ३ दिन लगातार परेको झरीले सोलुखुम्बुका कयौँ स्थानमा बाढी पहिरोले वितण्डा मच्चाएको छ । एकै दिन ५ जनाको ज्यान गएको छ भने धेरै स्थानमा बाढी पहिरोका कारण मानव बस्ती विस्थापित भएका छन ।  यस्तोमा नेपाल प्रहरी सोलुखुम्बुले विशेष सकृयता देखाउँदै प्रभावित स्थानमा पुगेर राहत, उद्धार र पुनर्स्थापनामा विशेष जोड दिँदै सकृयताका साथ खटेको छ ।

 विकट हिमाली जिल्ला भएतापनि माथिल्लो खुम्बु क्षेत्रमा भएका घटनामा होस या तल्लो सोलुमा, यथाशक्य प्रहरी पुगेर विपदमा हात र साथ दिने काममा प्रहरीले कुनै कसर बाकीँ राखेको छैन ।  शनिबार मात्रै जिल्लाको सेतुको रुपमा रहेको साल्मे पुल बाढीको जोखिममा परेको थियो ।

 यि समस्याहरूमा प्रहरी डटेर बाटो खुलाउने र यातायातलाई सहज बनाउने काम गरेको छ । यस्तै विभिन्न स्थानमा गएको पहिरोले पुरिएका घरबाट मानिस सार्न र उनिहरुलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालयको समन्वय प्रशंसनीय रहेको छ ।  यस्तै प्रहरी बाढीका कारण विद्युत उत्पादक कम्पनीमा भएको अवरोध हटाउन पुगेका छ ।

अन्य स्थानमा अवरुद्ध विद्युत सुचारूका लागी सोलुखुम्बु प्रहरीले सकृयताका साथ लागी परेको थियो  । सडक खुलाउन, पहिरोबाट विस्थापित परिवारको उद्दार र व्यवस्थापन गर्न यि सबै कार्यहरूमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी द्वारीका प्रसाद घिमिरे आफै फिल्डमा खटिनुभएको थियो । 

Previous Post

 साल्मेका पहिरो पीडित २ परिवारलाई नगर र प्रशासनको राहत 

Next Post

अविरल वर्षातका कारण बाढी पहिरोको जोखिम बढेपछि दिक्तेल रूपाकोटका विद्यालय २ दिनलाई बन्द  

Related Posts

रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

May 23, 2026
0
सोलुखुम्बुको तिङ्लामा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

सोलुखुम्बुको तिङ्लामा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

May 23, 2026
0
विपद् प्रतिकार्यमा सेना अग्रपंक्तिमा : सोलुखुम्बुमा उद्धार अभ्यास सञ्चालन

विपद् प्रतिकार्यमा सेना अग्रपंक्तिमा : सोलुखुम्बुमा उद्धार अभ्यास सञ्चालन

May 22, 2026
0
ओखलढुङ्गामा मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास सञ्चालन

Discussion about this post

Everest Highlights

म्याराथनमा सहभागी हुन आएका अमेरिकी नागरिकलाई लेक लागेपछि उद्धार

म्याराथनमा सहभागी हुन आएका अमेरिकी नागरिकलाई लेक लागेपछि उद्धार

May 22, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

May 23, 2026
सोलुखुम्बुको तिङ्लामा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

सोलुखुम्बुको तिङ्लामा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

May 23, 2026
विपद् प्रतिकार्यमा सेना अग्रपंक्तिमा : सोलुखुम्बुमा उद्धार अभ्यास सञ्चालन

विपद् प्रतिकार्यमा सेना अग्रपंक्तिमा : सोलुखुम्बुमा उद्धार अभ्यास सञ्चालन

May 22, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly