Saturday, May 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अविरल वर्षातका कारण बाढी पहिरोको जोखिम बढेपछि दिक्तेल रूपाकोटका विद्यालय २ दिनलाई बन्द  

Radio Everest by Radio Everest
September 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १२, सोलुखुम्बु । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयलाई २ दिन बिदा गर्ने निर्णय गरेको छ ।  अविरल वर्षातका कारणले नगरपालिका क्षेत्र भित्र ठुलो क्षति भइरहेको र अझै हुन सक्ने भन्दै नगरपालिकाले असोज १३ र १४ गते नगरपालिका भरिका सामुदायिक विद्यालयलाई बन्द गर्ने निर्णय गरेको हो ।

नगर प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष दिनेश कुमार घिमिरेले एक सूचना जारी गर्दै नगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई विद्यालय आवतजावत गर्न समस्या हुनुका साथै दुर्घटनाको जोखिम रहेकाले २ दिन विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिनुभएको हो ।

देशभर ठुलो वर्षात भइरहेको र राष्ट्रिय विपद जोखिम न्यूनिकरण प्राधिकरणले पनि सचेत रहन भनेकाले उच्च सतर्कता अपनाउन पनि नगरपालिकाले आग्रह गरेको छ ।  

Previous Post

 सोलु प्रहरीको सकृयता ः उद्धार, राहत देखी, सडक खुलाउने सम्म  

Next Post

घरमाथिबाट झरेको पहिरोमा परि सोलुखुम्बुमा ५ जनाको मृत्यु ( विवरण सहित… )

Related Posts

रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

May 23, 2026
0
सोलुखुम्बुको तिङ्लामा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

सोलुखुम्बुको तिङ्लामा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

May 23, 2026
0
विपद् प्रतिकार्यमा सेना अग्रपंक्तिमा : सोलुखुम्बुमा उद्धार अभ्यास सञ्चालन

विपद् प्रतिकार्यमा सेना अग्रपंक्तिमा : सोलुखुम्बुमा उद्धार अभ्यास सञ्चालन

May 22, 2026
0
ओखलढुङ्गामा मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास सञ्चालन

ओखलढुङ्गामा मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास सञ्चालन

May 22, 2026
0
Next Post
मोरङमा घरमा मृत भेटिए ससुरा, ज्वाईं फरार

घरमाथिबाट झरेको पहिरोमा परि सोलुखुम्बुमा ५ जनाको मृत्यु ( विवरण सहित... )

Discussion about this post

Everest Highlights

रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

May 23, 2026
सोलुखुम्बुको तिङ्लामा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

सोलुखुम्बुको तिङ्लामा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

May 23, 2026
विपद् प्रतिकार्यमा सेना अग्रपंक्तिमा : सोलुखुम्बुमा उद्धार अभ्यास सञ्चालन

विपद् प्रतिकार्यमा सेना अग्रपंक्तिमा : सोलुखुम्बुमा उद्धार अभ्यास सञ्चालन

May 22, 2026
ओखलढुङ्गामा मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास सञ्चालन

ओखलढुङ्गामा मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास सञ्चालन

May 22, 2026
म्याराथनमा सहभागी हुन आएका अमेरिकी नागरिकलाई लेक लागेपछि उद्धार

म्याराथनमा सहभागी हुन आएका अमेरिकी नागरिकलाई लेक लागेपछि उद्धार

May 22, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

May 23, 2026
सोलुखुम्बुको तिङ्लामा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

सोलुखुम्बुको तिङ्लामा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

May 23, 2026
विपद् प्रतिकार्यमा सेना अग्रपंक्तिमा : सोलुखुम्बुमा उद्धार अभ्यास सञ्चालन

विपद् प्रतिकार्यमा सेना अग्रपंक्तिमा : सोलुखुम्बुमा उद्धार अभ्यास सञ्चालन

May 22, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly