Sunday, December 28, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

घरमाथिबाट झरेको पहिरोमा परि सोलुखुम्बुमा ५ जनाको मृत्यु ( विवरण सहित… )

Radio Everest by Radio Everest
September 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

 असोज १३, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा बाढी पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ । शनिबार अविरल वर्षापछि झरेको पहिरोले जिल्लामा ६ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ९ मा २ जनाको र १० मा ३ जनाको पहिरोमा परि ज्यान गएको हो । मृत्यु हुनेमा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० सैलुङकी ३३ वर्षीय कविता मगर र सोही स्थानकी २४ वर्षीय रुपु मगर रहेकी छन् । उनीहरू एकै परिवारका सदस्य रहेको पनि प्रहरीले जनाएको छ । घर माथिबाट झरेको पहिरोले घर भत्काउँदा भित्र भएका उनीहरूको पनि मृत्यु भएको थियो । यस्तै वडा नम्बर ९ गोरखानीमा पनि ३ जनाको मृत्यु भएको छ । गोरखानीको छेवार भन्ने स्थानमा माइती गएकी २३ वर्षीय ल्हमु शेर्पा, उनकै ७ महिने छोरी फुर्वा ल्होप्साङ शेर्पा र २९ वर्षीय रिना तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख द्वारिका प्रसाद घिमिरेले बताउनुभयो । पहिरोमा परेकी ६२ वर्षीय याङ्जी शेर्पाको भने टाउकोमा गम्भीर चोट लागेको छ ।

Previous Post

अविरल वर्षातका कारण बाढी पहिरोको जोखिम बढेपछि दिक्तेल रूपाकोटका विद्यालय २ दिनलाई बन्द  

Next Post

बच्यो सुनकोशी नदि माथिको पुल, पुल माथि थुप्रिएको लोदो हटाइँदै 

Related Posts

खोटाङ दिक्तेल-सन्सारी भुल्भूले सडक मर्मतमा लापरबाही, चिसोमै पिच: ६० लाखको काम गुणस्तरहीन भएको गुनासो

खोटाङ दिक्तेल-सन्सारी भुल्भूले सडक मर्मतमा लापरबाही, चिसोमै पिच: ६० लाखको काम गुणस्तरहीन भएको गुनासो

December 28, 2025
0
सोलुखुम्बु हात्तिराम सुन्दास कुल बंश परिवारद्वारा ७६ हजार बराबरको सहयोग प्रदान

सोलुखुम्बु हात्तिराम सुन्दास कुल बंश परिवारद्वारा ७६ हजार बराबरको सहयोग प्रदान

December 28, 2025
0
रवि–बालेन एउटै दलबाट चुनाव लड्ने सहमति

रवि–बालेन एउटै दलबाट चुनाव लड्ने सहमति

December 28, 2025
0
लिखु पिकेमा स्थानीय सीपमै रोजगारी सिर्जना गर्ने पहल, निःशुल्क तालिम हुने

लिखु पिकेमा स्थानीय सीपमै रोजगारी सिर्जना गर्ने पहल, निःशुल्क तालिम हुने

December 27, 2025
0
Next Post
बच्यो सुनकोशी नदि माथिको पुल, पुल माथि थुप्रिएको लोदो हटाइँदै 

बच्यो सुनकोशी नदि माथिको पुल, पुल माथि थुप्रिएको लोदो हटाइँदै 

Discussion about this post

Everest Highlights

खोटाङ दिक्तेल-सन्सारी भुल्भूले सडक मर्मतमा लापरबाही, चिसोमै पिच: ६० लाखको काम गुणस्तरहीन भएको गुनासो

खोटाङ दिक्तेल-सन्सारी भुल्भूले सडक मर्मतमा लापरबाही, चिसोमै पिच: ६० लाखको काम गुणस्तरहीन भएको गुनासो

December 28, 2025
सोलुखुम्बु हात्तिराम सुन्दास कुल बंश परिवारद्वारा ७६ हजार बराबरको सहयोग प्रदान

सोलुखुम्बु हात्तिराम सुन्दास कुल बंश परिवारद्वारा ७६ हजार बराबरको सहयोग प्रदान

December 28, 2025
रवि–बालेन एउटै दलबाट चुनाव लड्ने सहमति

रवि–बालेन एउटै दलबाट चुनाव लड्ने सहमति

December 28, 2025
लिखु पिकेमा स्थानीय सीपमै रोजगारी सिर्जना गर्ने पहल, निःशुल्क तालिम हुने

लिखु पिकेमा स्थानीय सीपमै रोजगारी सिर्जना गर्ने पहल, निःशुल्क तालिम हुने

December 27, 2025
माप्य दुधकोशी–४ मा १५ दिने वेल्डिङ इलेक्ट्रोनिक सिप विकास तालिम सुरुt

माप्य दुधकोशी–४ मा १५ दिने वेल्डिङ इलेक्ट्रोनिक सिप विकास तालिम सुरुt

December 27, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङ दिक्तेल-सन्सारी भुल्भूले सडक मर्मतमा लापरबाही, चिसोमै पिच: ६० लाखको काम गुणस्तरहीन भएको गुनासो

खोटाङ दिक्तेल-सन्सारी भुल्भूले सडक मर्मतमा लापरबाही, चिसोमै पिच: ६० लाखको काम गुणस्तरहीन भएको गुनासो

December 28, 2025
सोलुखुम्बु हात्तिराम सुन्दास कुल बंश परिवारद्वारा ७६ हजार बराबरको सहयोग प्रदान

सोलुखुम्बु हात्तिराम सुन्दास कुल बंश परिवारद्वारा ७६ हजार बराबरको सहयोग प्रदान

December 28, 2025
रवि–बालेन एउटै दलबाट चुनाव लड्ने सहमति

रवि–बालेन एउटै दलबाट चुनाव लड्ने सहमति

December 28, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly