Thursday, July 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बच्यो सुनकोशी नदि माथिको पुल, पुल माथि थुप्रिएको लोदो हटाइँदै 

Radio Everest by Radio Everest
September 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १३, सोलुखुम्बु ।  जलसतह पार गरेर बाढी पुल सम्मनै आइपुगेको भएपनि ओखलढुङ्गाको हर्कपुर र उदयपुरको घुर्मी जोड्ने सुनकोशी नदि माथीको पुल सुरक्षित रहेको छ ।  खतराको तह पार खरेको भएपनि अहिले पानीको सतह घटेर पुल सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

  शनिबार सुनकोशीमा आएको बाढीले खतराको तह समेत पार गरि पुलको ट्रस माथिबाट पानी बग्न थालेपछी पुल बग्छ भन्ने त्रासले धेरैको होस उडेको थियो । तर बाढीलाई समेत चुनौति दिँदै पुलले पूर्वी पहाडी जिल्ला सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ र भोजपुरको भाग्य बलियो भएको आभास गराएको छ ।  

अहिले उक्त पुलमाथिको लेदो हटाउने काम भरहेको जनाइएको छ । उक्त पुलले पूर्वी पहाडी ४ जिल्लालाई तराई र काठमाण्डौ सँग जोडेको छ । यता खोटाङलाई उदयपुर र तराईसँग जोड्ने फोक्सिङ्टारको माथिको पुल भने बगेको छ ।  सुनकोशी नदि माथि लगाइएको उक्त पुल सञ्चालनमा आएको १८ महिना नबित्दै बगेको हो । पुल बगेपछि खोटाङ र तराईको दूरी फेरी बढीको छ ।  

Previous Post

घरमाथिबाट झरेको पहिरोमा परि सोलुखुम्बुमा ५ जनाको मृत्यु ( विवरण सहित… )

Next Post

 बाढी पहिरोबाट ऐसेलुखर्कका ६० प्रतिशत सडक क्षतिग्रस्त, पालिकालाई ३५ लाख बढीको नोक्सानी  

Related Posts

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

July 23, 2026
0
सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

July 22, 2026
0
बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

July 22, 2026
0
लिखुपिकेले काठमाण्डौमा रहेका पालिकाबासीलाई शिविर मार्फत सरकारी सेवा दिँदै

लिखुपिकेले काठमाण्डौमा रहेका पालिकाबासीलाई शिविर मार्फत सरकारी सेवा दिँदै

July 23, 2026
0
Next Post
Landslide

 बाढी पहिरोबाट ऐसेलुखर्कका ६० प्रतिशत सडक क्षतिग्रस्त, पालिकालाई ३५ लाख बढीको नोक्सानी  

Discussion about this post

Everest Highlights

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

July 23, 2026
सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

July 22, 2026
बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

July 22, 2026
लिखुपिकेले काठमाण्डौमा रहेका पालिकाबासीलाई शिविर मार्फत सरकारी सेवा दिँदै

लिखुपिकेले काठमाण्डौमा रहेका पालिकाबासीलाई शिविर मार्फत सरकारी सेवा दिँदै

July 23, 2026
बीपी स्मृति दिवसमा तरुण दल साेलुले दियो मानवताको उदाहरण, क्यान्सरपीडित नाबालकलाई आर्थिक सहयोग

बीपी स्मृति दिवसमा तरुण दल साेलुले दियो मानवताको उदाहरण, क्यान्सरपीडित नाबालकलाई आर्थिक सहयोग

July 22, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

July 23, 2026
सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

July 22, 2026
बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

July 22, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly