Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

वर्षातले अधिकांस सडकखण्ड अवरुद्ध, आवतजावतमा समस्या, खुलाउने प्रयास जारी

Radio Everest by Radio Everest
September 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १३, सोलुखुम्बु ।   गत २ दिन सम्म निरन्तर परेको वर्षाले पूर्वी पहाडी जिल्लाहरूका सडक क्षतविक्षत बनेका छन् । स्थानीयर सरकारले दशैँ तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै मर्मत सम्भार गरेका सडक तथा बाटोहरू पछिल्लो वर्षातले समस्याग्रस्त बनेका छन् ।  

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका क्षेत्रभित्रका विभिन्न सडकखण्ड क्षतिग्रस्त बनेका छन् । बाढी पहिरोका कारणले नगरपालिकाको तिङ्ला, केरुङ लगायत वडाका सडकहरू बन्द भएका छन् ।  यता खोटाङको ऐसेलुखर्क गाउँपालिकाको क्षेत्रभित्रका करिव ६० प्रतिशत ग्रामीण सडकहरुमा बाढी पहिरोले क्षती पु¥याएको छ ।

केही हप्ता अघिसम्म परेको पानीले क्षतविक्षत बनाएका सडक खण्ड मर्मत गरिसकेर चाडपर्वका लागी आवतजावत तयारी अवस्थामा राखीएका सडक फेरी बाढी पहिरोले क्षतिग्रस्त बनेका हुन् ।  यता सोलुखुम्बुकै सोताङ गाउँपालिका र थुलुङ दूधकोशी गाउँपालिका जाने सडक पनि पहिरोबाट अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

 अवरुद्ध सडक खुलाउनका लागी स्थानीय सरकार र प्रहरी सकृय रुपमा लागीपरिरहेको पनि जनाइएको छ । यता जिल्लाकै लिखुपिके गाउँपालिका जाने सडक खण्ड सल्लेरी लामाजुरा पनि गएरातीनै पहिरोबाट अवरुद्ध बनेको बताइएको छ ।  लिखुखोलाको कटानले उक्त सडक खण्ड अवरुद्ध बनेको हो । यसरी जिल्लाका विभिन्न स्थानीय तहका केन्द्र तथा जिल्ला सदरमुकामबाट स्थानीय तह र वडा जाने सडकखण्ड बाढी पहिरोका कारण अवरुद्ध बनिरहेको जनाइएको छ । 

Previous Post

 सोलुखुम्बुमा सशस्त्र, ट्राफिक र नेपाली सेनाको दुर्घटना न्यूनिकरण र रोकथाम अभ्यास 

Next Post

दिप्रुङका शतप्रतिशत सडक पहिरोले अवरुद्ध, सोमबार सम्म खुलाउनेगरी काम सुरु 

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
दिप्रुङका शतप्रतिशत सडक पहिरोले अवरुद्ध, सोमबार सम्म खुलाउनेगरी काम सुरु 

दिप्रुङका शतप्रतिशत सडक पहिरोले अवरुद्ध, सोमबार सम्म खुलाउनेगरी काम सुरु 

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly