Saturday, February 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शेर्पा संघ अमेरिकाले बुझायो परारष्ट्रमन्त्री राणालाई ज्ञापनपत्र

Radio Everest by Radio Everest
September 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १३, सोलुखुम्बु । अमेरिकामा रहेका शेर्पाहरुको संगठन शर्पा संघ अमेरिकाले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई ज्ञापनपत्र बुझाएको छ । अमेरिकाको न्यूयोर्कमा भई रहेको सयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुग्नु भएकी परराष्ट्रमन्त्री राणालाई शेर्पा संघ अमेरिकाले न्यूयोर्कमा ज्ञापनपत्र बुझाएको हो ।

शेर्पा संघले बिदेशमा बस्ने नेपालीहरुको अधिकारको लागि जारी गरेको गैर आवासिय नागरिकताले कुन –कुन कुरा उक्त नागरिकताले प्राप्त हुन्छ भन्ने कुरा जिल्लामा जारी गर्ने अधिकारीलाई समेत थाहा नभएको हुँदा उक्त नागरिकता सम्बन्धी प्रस्ट रुपमा प्राप्त हुने अधिकारकाबारे प्रस्ट पार्न माग गरेको शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जी शेर्पा (एपी लामा) ले जानकारी दिनुभयो ।

उनीहरुले सो कुराको दुबिधाका कारण बाबु आमाबाट अंश पाएको जग्गा समेत गैर आवसिय नागरिकताले पास गर्न नमिल्ने भन्दै फर्काउने गरेकोसमेत अवगत गराएकाछन् । शेर्पा संघ अमेरिका महासचिब छिरिङ शेर्पाले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा आगमन भिषा लिन दुई तीन घण्टासम्म लाईन बस्नु पर्ने र दुई तीन वटा फरक फरक ठाउँमा छाप लाउन र पैसा तिर्न जानु पर्ने सिस्टम हटाई पैसा तिर्ने ठाउँमै सबै काम एकै ठाउँबाट छिटो छरितो गराउन माग गरेको जानकारी दिनुभयो ।

यससंगै उनीहरुले बिदेशबाट नविकरण र निबेदन दिएका राहदानी द्रुत मार्गबाट छिटो दिने प्रकृया शुरु गर्न पनि पराराष्ट्रमन्त्री राणासंग माग गरेकाछन् । ज्ञापनपत्र बुझ्दै पराराष्ट्रमन्त्री राणाले सबै माग सकरात्मक रहेकाले यस सम्बन्धमा आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

ज्ञापन पत्र बुझाउनेमा शेर्पा संघ अमेरिका महासचिब छिरिङ शेर्पा, सचिव–पेम्बा गिर्मे शेर्पा, विश्व शेर्पा संघ बरिष्ठ उपाध्क्ष–ङिमा शेर्पा, विश्व शेर्पा संघ महासचिब–आङ जङबु शेर्पा, शेर्पा किदुग न्युयोर्क, अमेरिकाका अध्यक्ष–ई तेम्बा शेर्पा, शेर्पा किदुक न्युयोर्क, अमेरिकाका महासचिब– साङ दोर्जे शेर्पा उपस्थितिमा ज्ञापन पत्र बुझाइएको जनाइएको छ ।

Previous Post

दिप्रुङका शतप्रतिशत सडक पहिरोले अवरुद्ध, सोमबार सम्म खुलाउनेगरी काम सुरु 

Next Post

ईन्टेकमा रुख ढल्दा ८६ मेगावाटको सोलुदुधकोशी जलविद्युत आयोजनाको उत्पादन बन्द

Related Posts

एकातिर कार्यविधि अर्कोतिर मूल्यांकन, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन नतिजा, २०८२

एकातिर कार्यविधि अर्कोतिर मूल्यांकन, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन नतिजा, २०८२

February 14, 2026
0
माप्य दुधकोशी गाउँपालिकामा सयौं नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेपछि राजनीतिक तरङ

माप्य दुधकोशी गाउँपालिकामा सयौं नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेपछि राजनीतिक तरङ

February 14, 2026
0
खोटाङमा घरायसी विवादपछि राईले गरे आफैँलाई छुरा प्रहार

खोटाङमा घरायसी विवादपछि राईले गरे आफैँलाई छुरा प्रहार

February 13, 2026
0
“परिवर्तन चाहिन्छ” भन्दै ६८ जना नेकपामा प्रवेश, वाकुमा बढ्यो राजनीतिक सरगर्मी

Discussion about this post

Everest Highlights

कार्यसम्पादनमा खाेटाङकाे  हलेसी तुवाचुङ पुनः प्रथम,  दिक्तेल रूपाकाेट दाेस्राे

कार्यसम्पादनमा खाेटाङकाे हलेसी तुवाचुङ पुनः प्रथम, दिक्तेल रूपाकाेट दाेस्राे

February 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एकातिर कार्यविधि अर्कोतिर मूल्यांकन, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन नतिजा, २०८२

एकातिर कार्यविधि अर्कोतिर मूल्यांकन, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन नतिजा, २०८२

February 14, 2026
माप्य दुधकोशी गाउँपालिकामा सयौं नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेपछि राजनीतिक तरङ

माप्य दुधकोशी गाउँपालिकामा सयौं नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेपछि राजनीतिक तरङ

February 14, 2026
खोटाङमा घरायसी विवादपछि राईले गरे आफैँलाई छुरा प्रहार

खोटाङमा घरायसी विवादपछि राईले गरे आफैँलाई छुरा प्रहार

February 13, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly