Thursday, July 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 पहिरोबाट मृत्यु भएका ५ परिवारलाई ५० हजार राहत, नगरपालिकाले ३ लाख दिने घोषणा 

Radio Everest by Radio Everest
September 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १३, सोलुखुम्बु ।  पहिरोमा परी मृत्युबरण गरेका ५ परिवारका सदस्यलाई राहत वितरण गरिएको छ ।    शनिबार पहिरोमा परि ज्यान गुमाएका ५ परिवारका सदस्यलाई आइतबार जिल्ला विपद व्यवस्थापन समिति र नगरपालिकाले घटना स्थल पुगेर राहत वितरण गरेको हो । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ९ गोराखानीका ३ र वडा नम्बर १० टाप्टीङका २ परिवारलाई आइतबार राहत वितरण गरिएको हो ।

 पहिरोमा परि जनधनको क्षति व्यहोरेका परिवारलाई विपद व्यवस्थापन समितिका संयोजक देवी पाण्डे खत्री, नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पा तथा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी द्वारीका प्रसाद घिमिरेले घटना स्थल पुगेर राहत वितरण गर्नुभएको हो । शनिबार पहिरोमा परि  टाप्टीङका कविता मगर र रुपु मगर त्यसैगरी गोराखानीका ल्हमु शेर्पा र उनकी ७ महिने छोरी फुर्वा ल्होप्साङ र रिना तामाङको मृत्यु भएको थियो ।

 विपद व्यवस्थापन समिति तथा नगरपालिकाको टोली घटनास्थल पुगेर राहत मृतक परिवारलाई ५० हजार रुपैयाँ नगद सहित त्रिपाल लगायत अन्य खाद्य सामाग्री राहत स्वरुप वितरण गरेको नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाले बताउनुभयो । 

यसैवीच घटना स्थलमै पुगेर राहत रकम वितरणा गर्नेक्रममा नगरप्रमुख शेर्पा र उपप्रमुख गान्धीमाया तामाङले मृतककाे परिवारलाई ३ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने घोषणा गर्नुभएको छ । 

पहिरोबाट घाइते एक जनाको टाप्टीङ स्थित वाङछु मेमोरीयल अस्पतालमा उपचार भइरहेको छ भने मृतकहरुको पोस्टमार्टम पनि सोही अस्पतालमा गरिएको थियो । 

Previous Post

ईन्टेकमा रुख ढल्दा ८६ मेगावाटको सोलुदुधकोशी जलविद्युत आयोजनाको उत्पादन बन्द

Next Post

सिन्धुलीको नेपालथोकमा बाढी फसेकाहरूलाई हेलिकप्टरबाट उद्धार

Related Posts

सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

July 23, 2026
0
 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

July 23, 2026
0
सोलुखुम्बुका तीन स्थानीय तहमा शतप्रतिशत धान रोपाइँ सम्पन्न

सोलुखुम्बुका तीन स्थानीय तहमा शतप्रतिशत धान रोपाइँ सम्पन्न

July 23, 2026
0
जनकपुर घटनालाई लिएर श्रम संस्कृति पार्टी सोलुखुम्बुको कडा आपत्ति

Discussion about this post

Everest Highlights

४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

July 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

July 23, 2026
 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

July 23, 2026
सोलुखुम्बुका तीन स्थानीय तहमा शतप्रतिशत धान रोपाइँ सम्पन्न

सोलुखुम्बुका तीन स्थानीय तहमा शतप्रतिशत धान रोपाइँ सम्पन्न

July 23, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly