Friday, July 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सडक अबरुद्ध हुँदा सिन्धुलीमा अलपत्र परेका १७ जनाको उद्धार

Radio Everest by Radio Everest
September 30, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १४, सोलुखुम्बु । मध्यपहाडी राजमार्ग अन्र्तगत सिन्धुलीको फिक्कल गाउँपालिका –४ खाङसाङबाट पहिरोका कारण फसेका १७ जनाको सोमबार ( आज ) उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकम्पटरबाट खाङसाङबाट ८ जना विरामी सहित १७ जनाको उद्धार गरिएको हो ।

उनिहरुलाई उद्धार गरेर काठमान्डौ लगिएको फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभयो । मध्यपहाडी राजमार्गमा पहिरो गएपछि चारदिन देखि आफ्नो पालिकामा अलपत्र परेका सवैजनाको उद्धार गरिएको अध्यक्ष सुनुवारले बताउनुभयो ।

आइतबार पनि जिल्लाको सुनकोशी गाउँपालिका –१ गजुरीदहबाट १ विदेशी सहित ३४ जनालाई नेपाली सेनाको हेलिकप्टरद्धारा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो ।

राजमार्ग अबरुद्ध हुँदा अलपत्र परेका ज्येष्ठ नागरिक,बालबालिका,बिरामी लाई उद्धार गरेर काठमान्डौँ लगिएको हो । साथै विपी राजमार्गमा सडक अबरुद्ध हुँदा अलपत्र परेका थप पाँच जनाको पनि आइतबारनै उद्धार गरिएको छ ।

सुनकोशीको रातमाटाबाट पाँच जना बेलायती नागरिकलाई प्राइभेट हेलिकप्टरमार्फत उद्धार गरिएको प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार नेपालथोकदेखि खुर्कोटसम्मको सडक एकतर्फी सञ्चालनमा ल्याएर सडक मार्गबाट करीव ४ सय नागरिकको उद्धार गरि सिन्धुली हुदै गन्तव्यमा पु¥याईएको छ ।

Previous Post

 सोलुखुम्बुको तिङ्नासाका ४ घर पहिरोको जोखिममा

Next Post

 सशस्त्र प्रहरीले बनायो काठे पुल 

Related Posts

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

July 24, 2026
0
सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

July 23, 2026
0
 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

July 23, 2026
0
सोलुखुम्बुका तीन स्थानीय तहमा शतप्रतिशत धान रोपाइँ सम्पन्न

सोलुखुम्बुका तीन स्थानीय तहमा शतप्रतिशत धान रोपाइँ सम्पन्न

July 23, 2026
0
Next Post
 सशस्त्र प्रहरीले बनायो काठे पुल 

 सशस्त्र प्रहरीले बनायो काठे पुल 

Discussion about this post

Everest Highlights

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

July 24, 2026
सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

July 23, 2026
 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

July 23, 2026
सोलुखुम्बुका तीन स्थानीय तहमा शतप्रतिशत धान रोपाइँ सम्पन्न

सोलुखुम्बुका तीन स्थानीय तहमा शतप्रतिशत धान रोपाइँ सम्पन्न

July 23, 2026
जनकपुर घटनालाई लिएर श्रम संस्कृति पार्टी सोलुखुम्बुको कडा आपत्ति

जनकपुर घटनालाई लिएर श्रम संस्कृति पार्टी सोलुखुम्बुको कडा आपत्ति

July 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

July 24, 2026
सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

July 23, 2026
 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

July 23, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly