Wednesday, April 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बाढीका कारण बन्द गरिएको सोलु दुधकोशी जलविद्युत आयोजनाको उत्पादन सुचारु 

Radio Everest by Radio Everest
September 30, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १४, सोलुखुम्बु । बाढीका कारण उत्पादन बन्द भएको सोलुखोला दुधकोशी जलविद्युत आयोजना सुचारु भएको छ ।  गत १२ गतेसम्मको भीषण वर्षातले नदि तथा खोलाहरूमा अाएकाे भयावह बाढी तथा कटानका कारण पहिरो जान थालेपछी आयोजनाको विद्युत उत्पादन १२ गते मध्यान्ह बन्द गरिएको थियो ।

 जिल्लाका कोशी र नदीहरूको जल सतहले खतराको तह पार गरेपछि बाढीका कारण आयोजनाको विद्युत उत्पादनस्थलका सामाग्रीमा क्षति नहोस भनेर बन्द गरिएको विद्युत उत्पादन आज सोमबारबाट सुचारु भएको हो ।

साहस उर्जा लिमिटेड द्वारा पवर्धनहुने आयोजनाको विद्युत उत्पादन सामबार साँझ करिव ५ बजेबाट सुचारु भएको साहस उर्जा लिमिटेडका अध्यक्ष हिम पाठकले जााकरी दिनुभयो ।  आयोजनाले सोलुखोलाको पानीलाई सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपनलिका ११ तिङ्लाकाे भदौरेबाट सुरुङमार्ग हुदै थुलुङ दुधकोशी गाउँपालिका ३ पञ्चनमा खसालेर विद्युत उत्पादन हुदै आएको छ । 

Previous Post

ऐसेलुखर्कमा शारीरिक रूपमा अशक्तलाई घरमै पुगेर नागरिकता

Next Post

सगरमाथाकाे उचाई बढ्यो : अध्ययन

Related Posts

ताप्ली गाउँपालिका ३ वर्षभित्र पोषणमैत्री स्थानीय तह बन्ने लक्ष्यमा

ताप्ली गाउँपालिका ३ वर्षभित्र पोषणमैत्री स्थानीय तह बन्ने लक्ष्यमा

April 8, 2026
0
महाकुलुङ गाउँपालिकाका दुई स्वास्थ्य संस्थालाई सामग्री सहयोग

महाकुलुङ गाउँपालिकाका दुई स्वास्थ्य संस्थालाई सामग्री सहयोग

April 8, 2026
0
 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

सल्लेरीमा ह्वाइट हिल्स माविको अभिभावक दिवस तथा वार्षिक नतिजा सार्वजनिक

April 8, 2026
0
सोलुखुम्बुमा पूर्वाधार विकासका लागि रास्वपाको ध्यानाकर्षण

सोलुखुम्बुमा पूर्वाधार विकासका लागि रास्वपाको ध्यानाकर्षण

April 8, 2026
0
Next Post
सगरमाथाकाे उचाई बढ्यो : अध्ययन

सगरमाथाकाे उचाई बढ्यो : अध्ययन

Discussion about this post

Everest Highlights

ताप्ली गाउँपालिका ३ वर्षभित्र पोषणमैत्री स्थानीय तह बन्ने लक्ष्यमा

ताप्ली गाउँपालिका ३ वर्षभित्र पोषणमैत्री स्थानीय तह बन्ने लक्ष्यमा

April 8, 2026
महाकुलुङ गाउँपालिकाका दुई स्वास्थ्य संस्थालाई सामग्री सहयोग

महाकुलुङ गाउँपालिकाका दुई स्वास्थ्य संस्थालाई सामग्री सहयोग

April 8, 2026
 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

सल्लेरीमा ह्वाइट हिल्स माविको अभिभावक दिवस तथा वार्षिक नतिजा सार्वजनिक

April 8, 2026
सोलुखुम्बुमा पूर्वाधार विकासका लागि रास्वपाको ध्यानाकर्षण

सोलुखुम्बुमा पूर्वाधार विकासका लागि रास्वपाको ध्यानाकर्षण

April 8, 2026
 कोशीका पत्रकारलाई पर्यटन पत्रकारिता तालीम, साँघुरीगढीमा सुरु 

 कोशीका पत्रकारलाई पर्यटन पत्रकारिता तालीम, साँघुरीगढीमा सुरु 

April 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ताप्ली गाउँपालिका ३ वर्षभित्र पोषणमैत्री स्थानीय तह बन्ने लक्ष्यमा

ताप्ली गाउँपालिका ३ वर्षभित्र पोषणमैत्री स्थानीय तह बन्ने लक्ष्यमा

April 8, 2026
महाकुलुङ गाउँपालिकाका दुई स्वास्थ्य संस्थालाई सामग्री सहयोग

महाकुलुङ गाउँपालिकाका दुई स्वास्थ्य संस्थालाई सामग्री सहयोग

April 8, 2026
 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

सल्लेरीमा ह्वाइट हिल्स माविको अभिभावक दिवस तथा वार्षिक नतिजा सार्वजनिक

April 8, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly