Tuesday, November 11, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सगरमाथाकाे उचाई बढ्यो : अध्ययन

Radio Everest by Radio Everest
October 1, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

एक नयाँ अध्ययनले एउटा नदीका कारणले सगरमाथा १०–१५ मिटर अग्लो भएको देखाएको छ । नदीका कारणले यसको आधारको सतहमा रहेको माटो र ढुंगालाई क्षय गराएर यसलाई अझ माथि धकेलिरहेको अध्ययनले बताएको हो ।

युनिभर्सिटी कलेज लन्डन (यूसीएल) का शोधकर्ताहरूका अनुसार ७५ किलोमिटर टाढा रहेको अरुण नदीले गरिरहेको भूक्षयले विश्वको सर्वोच्च शिखरको उचाइ प्रति वर्ष २ मिलिमिटरले बढाइरहेको छ ।

अध्ययनका सह–लेखक एडम स्मिथले बीबीसीसँग भने, ‘जब जहाज हलुका हुन्छ, त्यो अलि माथि तैरिन्छ । त्यसरी नै जब पृथ्वीको सतह ‘क्रस्ट’ हलुका हुन्छ, त्यो पनि अलि माथि तैरिन्छ ।’‘यो एउटा जहाजबाट सामान फ्याँक्नुजस्तै हो,’।

इन्डियन र युरेसियन प्लेटबिच ४ देखि ५ करोड वर्षअघि भएको टक्कर र घर्षणबाट हिमालय बनेको थियो । यही कारणले अझै पनि हिमालयको उचाइ बढ्दो छ ।

तर, अरुण नदीको सञ्जाल पनि सगरमाथाको उचाइ बढ्नुमा सहायक कारण बनेको यूसीएलको टोलीको दाबी छ । हिमालयबाट बग्ने यो नदीले पृथ्वीको सतहमा रहेका माटो र ढुंगा बगाउँछ । यसले पृथ्वीको सतहभन्दा तल रहेको ‘म्यानटल’ माथि दबाब कम हुन्छ । यसले उसलाई माथि तैरिन सजिलो हुन्छ ।

यो प्रक्रियालाई ‘आइसोस्टाटिक रिबाउन्ड’ भनिएको छ । यो अध्ययन नेचर जियोसाइन्समा प्रकाशित गरिएको छ । अध्ययनमा अरुण नदीले सगरमाथा मात्र नभएर ल्होत्से र मकालुको उचाइ पनि बढाइरहेको उल्लेख छ ।
बीबीसी  बाट साभार

Previous Post

बाढीका कारण बन्द गरिएको सोलु दुधकोशी जलविद्युत आयोजनाको उत्पादन सुचारु 

Next Post

सोलुखुम्बुबाट हेटौडा हुँदै काठमाडौंका लागि बस छुट्ने

Related Posts

सोलु हाइड्रोपावरलाई २ करोड कित्ता सेयर निष्कासनको अनुमति दियो

सोलु हाइड्रोपावरलाई २ करोड कित्ता सेयर निष्कासनको अनुमति दियो

November 11, 2025
0
प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण, शान्ति सुरक्षाबारे अन्तरक्रिया

प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण, शान्ति सुरक्षाबारे अन्तरक्रिया

November 11, 2025
0
सोलुखुम्बुमा २२ हजार ६ सय डोज खोरेत विरुद्धको खोप लगाइने

सोलुखुम्बुमा २२ हजार ६ सय डोज खोरेत विरुद्धको खोप लगाइने

November 11, 2025
0
सगरमाथा आरोहणका लागि नयाँ सुरक्षित मार्ग आगामी चैतभित्र सञ्चालन हुने

सगरमाथा आरोहणका लागि नयाँ सुरक्षित मार्ग आगामी चैतभित्र सञ्चालन हुने

November 11, 2025
0
Next Post
सोलुखुम्बुबाट हेटौडा हुँदै काठमाडौंका लागि बस छुट्ने

सोलुखुम्बुबाट हेटौडा हुँदै काठमाडौंका लागि बस छुट्ने

Discussion about this post

Everest Highlights

सोलु हाइड्रोपावरलाई २ करोड कित्ता सेयर निष्कासनको अनुमति दियो

सोलु हाइड्रोपावरलाई २ करोड कित्ता सेयर निष्कासनको अनुमति दियो

November 11, 2025
प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण, शान्ति सुरक्षाबारे अन्तरक्रिया

प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण, शान्ति सुरक्षाबारे अन्तरक्रिया

November 11, 2025
सोलुखुम्बुमा २२ हजार ६ सय डोज खोरेत विरुद्धको खोप लगाइने

सोलुखुम्बुमा २२ हजार ६ सय डोज खोरेत विरुद्धको खोप लगाइने

November 11, 2025
सगरमाथा आरोहणका लागि नयाँ सुरक्षित मार्ग आगामी चैतभित्र सञ्चालन हुने

सगरमाथा आरोहणका लागि नयाँ सुरक्षित मार्ग आगामी चैतभित्र सञ्चालन हुने

November 11, 2025
आज अधिकांश स्थानमा मौसम सफा रहने

आज अधिकांश स्थानमा मौसम सफा रहने

November 11, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलु हाइड्रोपावरलाई २ करोड कित्ता सेयर निष्कासनको अनुमति दियो

सोलु हाइड्रोपावरलाई २ करोड कित्ता सेयर निष्कासनको अनुमति दियो

November 11, 2025
प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण, शान्ति सुरक्षाबारे अन्तरक्रिया

प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण, शान्ति सुरक्षाबारे अन्तरक्रिया

November 11, 2025
सोलुखुम्बुमा २२ हजार ६ सय डोज खोरेत विरुद्धको खोप लगाइने

सोलुखुम्बुमा २२ हजार ६ सय डोज खोरेत विरुद्धको खोप लगाइने

November 11, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly