Thursday, April 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुबाट हेटौडा हुँदै काठमाडौंका लागि बस छुट्ने

Radio Everest by Radio Everest
October 1, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १५, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट हेटौडा हुँदै काठमाडौंका लागि बस छुट्ने भएको छ । असोज १२ गतेको बाढीले सडक भत्किएसँगै सोलु सल्लेरी, कटारी, मदन लोकमार्ग, सिन्धुली, हेटौडा , नारायणगढ हुँदै काठमाडौंका लागि बुधबारबाट बस छुट्ने भएको हो । साेही रूटबाटद आवतजावतमा गरिने भएकाे छ ।

घुर्मी कटारी हुदै जाने सडक क्षतविक्षत भएको कारण भोलीबाट हिमाल तराई यातायात द्धारा श्री उग्र चण्डी डिलक यातायातको बस वैकल्पिक सडक प्रयोग गरेर राजधानी पुग्ने भएको काउण्टर संचालक लोक राज प्रधानले जानकारी दिनुभयो । घुमाउरो बाटो हुँदै यात्रा गर्नु पर्ने भएकाले ३ हजार देखि ३५ सय भाडाँ लाग्ने भएकोे जनाइएकाे छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको समन्वय तथा मा उग्रचण्डी बस सेवा समितिले साे कार्य गर्न लागेकाे हाे ।  सल्लेरीबाट करिब १६ घण्टाको बस यात्रापछि काठमाण्डौँ पुग्ने छ ।

इमर्जेन्सी अवस्थामा परेका नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै यातायता सेवा सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक द्धारीका प्रसाद घिमिरेले जानकरी दिनुभयो ।

गत शनिवारको बाढीले विपि राजमार्ग अन्र्तगत नेपालथोक सहितका स्थानका पक्की सडकहरु क्षतिग्रस्त भएकाले सो क्षेत्रबाट सिधा यातयात सेवा ठप्प बनेको छ । जसका कारण काठमाण्डौँबाट सोलुखुम्बु, ओखलढुंगा , खोटाङ रामेछाप, भाेजपुर सहितका जिल्ला आवतजावतमा समस्या भएको थियो ।

काठमान्डौका लागि ९८६१७३५५८८ गणेश दाहाल, सोलुखुम्बुका लागि ९८६२८५५०७७ लोकराज प्रधान मा सम्पर्क गर्न सक्नुहुनेछ ।

Previous Post

सगरमाथाकाे उचाई बढ्यो : अध्ययन

Next Post

सिद्धिचरण राजमार्ग सडक मर्मत हुँदै, आवात जावत बन्द

Related Posts

ताप्ली गाउँपालिका ३ वर्षभित्र पोषणमैत्री स्थानीय तह बन्ने लक्ष्यमा

ताप्ली गाउँपालिका ३ वर्षभित्र पोषणमैत्री स्थानीय तह बन्ने लक्ष्यमा

April 8, 2026
0
महाकुलुङ गाउँपालिकाका दुई स्वास्थ्य संस्थालाई सामग्री सहयोग

महाकुलुङ गाउँपालिकाका दुई स्वास्थ्य संस्थालाई सामग्री सहयोग

April 8, 2026
0
 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

सल्लेरीमा ह्वाइट हिल्स माविको अभिभावक दिवस तथा वार्षिक नतिजा सार्वजनिक

April 8, 2026
0
सोलुखुम्बुमा पूर्वाधार विकासका लागि रास्वपाको ध्यानाकर्षण

सोलुखुम्बुमा पूर्वाधार विकासका लागि रास्वपाको ध्यानाकर्षण

April 8, 2026
0
Next Post
सिद्धिचरण राजमार्ग सडक मर्मत हुँदै, आवात जावत बन्द

सिद्धिचरण राजमार्ग सडक मर्मत हुँदै, आवात जावत बन्द

Discussion about this post

Everest Highlights

ताप्ली गाउँपालिका ३ वर्षभित्र पोषणमैत्री स्थानीय तह बन्ने लक्ष्यमा

ताप्ली गाउँपालिका ३ वर्षभित्र पोषणमैत्री स्थानीय तह बन्ने लक्ष्यमा

April 8, 2026
महाकुलुङ गाउँपालिकाका दुई स्वास्थ्य संस्थालाई सामग्री सहयोग

महाकुलुङ गाउँपालिकाका दुई स्वास्थ्य संस्थालाई सामग्री सहयोग

April 8, 2026
 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

सल्लेरीमा ह्वाइट हिल्स माविको अभिभावक दिवस तथा वार्षिक नतिजा सार्वजनिक

April 8, 2026
सोलुखुम्बुमा पूर्वाधार विकासका लागि रास्वपाको ध्यानाकर्षण

सोलुखुम्बुमा पूर्वाधार विकासका लागि रास्वपाको ध्यानाकर्षण

April 8, 2026
 कोशीका पत्रकारलाई पर्यटन पत्रकारिता तालीम, साँघुरीगढीमा सुरु 

 कोशीका पत्रकारलाई पर्यटन पत्रकारिता तालीम, साँघुरीगढीमा सुरु 

April 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ताप्ली गाउँपालिका ३ वर्षभित्र पोषणमैत्री स्थानीय तह बन्ने लक्ष्यमा

ताप्ली गाउँपालिका ३ वर्षभित्र पोषणमैत्री स्थानीय तह बन्ने लक्ष्यमा

April 8, 2026
महाकुलुङ गाउँपालिकाका दुई स्वास्थ्य संस्थालाई सामग्री सहयोग

महाकुलुङ गाउँपालिकाका दुई स्वास्थ्य संस्थालाई सामग्री सहयोग

April 8, 2026
 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

सल्लेरीमा ह्वाइट हिल्स माविको अभिभावक दिवस तथा वार्षिक नतिजा सार्वजनिक

April 8, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly