असोज १५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ साल्मे स्थित सल्लेरी ओखलढुगां जोड्ने सिद्धिचरण राजमार्गमा सडक मर्मत सुरु भएसँगै आवात जावत बन्द गरिएको छ । मंगलबार दिउँसो जिल्ला प्रहरीको टोली मर्मत कार्यमा खटिएसँगै हाल आवात जावत बन्द गरिएको हो ।
जेसिबीको सहायताले सडक मर्मत कार्य सुरु भएकाले केहि समयका लागि सवारी सधान आवत जावत बन्द गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख एवंम प्रहरी नायव उपरीक्षक द्धारीका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
Discussion about this post