Wednesday, December 31, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

भोलीबाट सोलु-लामाजुरा-जिरी -सिन्धुपाल्चोक हुँदै काठमाण्डौँ जिप सेवा सुरु हुन्छ : मेयर शेर्पा

Radio Everest by Radio Everest
October 1, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले भोलीबाट सोलु-लामाजुरा-जिरी -सिन्धुपाल्चोक हुँदै काठमाण्डौँ जिप सेवा सुरु हुने बताउनुभएको छ ।

मंगलबार सोलुदुधकुण्ड नगरपालिका र यातायात व्यवसायीहरुको समन्यवमा सोलु-लामाजुरा-जिरी -सिन्धुपाल्चोक हुँदै काठमाण्डौँ जिप सेवा सुरु हुने भएको हो । बुधबारबाट सुपर दुधकोशी र दुधकुण्ड यातयात समितिले एक/एक वटा सुमो जिप सल्लेरीबाट काठमाण्डौँका लागि छुटाउने मेयर शेर्पाको भनाई छ ।

सल्लेरीबाट करिब २ सय ७५ किलोमिटर लामो यात्रापछि काठमाण्डौँ पुग्न सकिने अनुमान गरिएको छ, भने जिप सेवाको भाडा प्रति यात्रु ३ हजार देखि ३५ सय सम्म लाग्ने जनाइएको छ । यस्तै फाप्लु ट्रान्जिट यातायात प्रालिले पनि भोलिबाट सवारी सञ्चालन गर्ने भएको छ ।

Previous Post

सोलु प्रहरीले मनायो, अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस

Next Post

नेल बजारमा चाडपर्व लक्षित बजार अनुगमन : ३३ हजार बढीको अखाद्य वस्तु जफत

Related Posts

चिसो बढेको भन्दै त्रियुगाका विद्यालय आज देखी ३ दिन लाई बन्द

चिसो बढेको भन्दै त्रियुगाका विद्यालय आज देखी ३ दिन लाई बन्द

December 31, 2025
0
तराई–मधेशमा निरन्तर हुस्सु र कुहिरो, जनजीवन प्रभावित

तराई–मधेशमा निरन्तर हुस्सु र कुहिरो, जनजीवन प्रभावित

December 31, 2025
0
खोटाङमा सर्वाधिक पुरस्कार राशीसहित ‘प्रभुराम राई कप’ आमन्त्रित खुला पुरुष फुटबल प्रतियोगिता हुँदै

खोटाङमा सर्वाधिक पुरस्कार राशीसहित ‘प्रभुराम राई कप’ आमन्त्रित खुला पुरुष फुटबल प्रतियोगिता हुँदै

December 30, 2025
0
सामाजिक मेलमिलाप युवा समूहको दोस्रो साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

Discussion about this post

Everest Highlights

जुभिङमा २१ दिने एड्भान्स विल्डिङ इलेक्ट्रोसियन सिप विकास तालिम

जुभिङमा २१ दिने एड्भान्स विल्डिङ इलेक्ट्रोसियन सिप विकास तालिम

December 30, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चिसो बढेको भन्दै त्रियुगाका विद्यालय आज देखी ३ दिन लाई बन्द

चिसो बढेको भन्दै त्रियुगाका विद्यालय आज देखी ३ दिन लाई बन्द

December 31, 2025
तराई–मधेशमा निरन्तर हुस्सु र कुहिरो, जनजीवन प्रभावित

तराई–मधेशमा निरन्तर हुस्सु र कुहिरो, जनजीवन प्रभावित

December 31, 2025
खोटाङमा सर्वाधिक पुरस्कार राशीसहित ‘प्रभुराम राई कप’ आमन्त्रित खुला पुरुष फुटबल प्रतियोगिता हुँदै

खोटाङमा सर्वाधिक पुरस्कार राशीसहित ‘प्रभुराम राई कप’ आमन्त्रित खुला पुरुष फुटबल प्रतियोगिता हुँदै

December 30, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly