Friday, July 4, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दिङबोचे प्रहरी र स्थानीयबासीले गरे, सगरमाथा बेसक्याम्प जाने बाटोको मर्मत

Radio Everest by Radio Everest
October 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १६, सोलुखुम्बु । अस्थायी प्रहरी चौकी दिङबोचेबाट खटिएका प्रहरी टोली र स्थानीयहरुले सगरमाथा बेसक्याम्प जाने बाटोको मर्मत गरेका छन् । मंगलबार खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ पाङबोचे, सोमारे र दिङबोचेका स्थानीयको सहयोगमा बाटो मर्मत गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी द्धारीका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार केही दिन अगाडि परेको अविरल वर्षा र हिमपातका कारण सगरमाथा बेसक्याम्प जाने बाटोमा क्षतिग्रस्त भएकाले पैदलयात्रीको सहजताका लागि बाटोको मर्मत गरिएको हो । जिल्लामा आपतविपतको समयमा नेपाल प्रहरीले महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ ।

Previous Post

नेल बजारमा चाडपर्व लक्षित बजार अनुगमन : ३३ हजार बढीको अखाद्य वस्तु जफत

Next Post

हुँगा माध्यमिक बिद्यालयमा दसैँ, तिहार तथा छठको अवसरमा शुभकामना आदान प्रदान, लगाइयो सदभावको टिका जमरा

Related Posts

सोलुदुधकुण्ड नगरपालिकामा सकियो एसईई नतिजा सम्बन्धी अन्तरक्रिया तथा समीक्षात्मक कार्यक्रम

July 4, 2025
0
प्रदेशहरुको बजेट अस्तव्यस्त, अनियमितता बढ्ने खतरा : कांग्रेस नेता शेर्पा

रावाबेसीबाट एक करोड हाराहारीको लिची बिक्री

लिखुपिके गाउँपालिकाले गर्यो दलित समुदायलाई प्रविधि हस्तान्तरण, पुर्खौली पेशामा आत्मनिर्भरता ल्याउने प्रयास

Discussion about this post

Everest Highlights

सर्बोउत्कृष्ट प्रधानाध्यापक दिपक परियार सम्मानित

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्ड नगरपालिकामा सकियो एसईई नतिजा सम्बन्धी अन्तरक्रिया तथा समीक्षात्मक कार्यक्रम

सोलुदुधकुण्ड नगरपालिकामा सकियो एसईई नतिजा सम्बन्धी अन्तरक्रिया तथा समीक्षात्मक कार्यक्रम

July 4, 2025
प्रदेशहरुको बजेट अस्तव्यस्त, अनियमितता बढ्ने खतरा : कांग्रेस नेता शेर्पा

प्रदेशहरुको बजेट अस्तव्यस्त, अनियमितता बढ्ने खतरा : कांग्रेस नेता शेर्पा

July 4, 2025
रावाबेसीबाट एक करोड हाराहारीको लिची बिक्री

रावाबेसीबाट एक करोड हाराहारीको लिची बिक्री

July 4, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly