Thursday, April 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आज र भोलि कोशी प्रदेशसँगै बाग्मती र गण्डकी प्रदेशमा ठुलो बर्षा

Radio Everest by Radio Everest
October 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १६, सोलुखुम्बु । कोशी प्रदेशका विभिन्न ठाउँमा गएरातिदेखि नै पानी परेको छ । झापा, मोरङ, उदयपुर, सुनसरीका केही ठाउँमा ठूलो वर्षा भएको छ । आज र भोलि कोशी प्रदेशसँगै बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा पनि पानी हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । तर गएको शुक्रवार र शनिवारजस्तो घनघोर वर्षा हुने सम्भावना नभएकाले आत्तिनु नपर्ने मौसमविद गोविन्द झाले जानकारी दिनुभयो । उहाँका अनुसार ठूलो वर्षा भए पनि क्षणिक हुन्छ ।

लगातार र घनघोर पानी पर्ने सम्भावना भएकाले धेरै आत्तिनु नपर्ने उहाँको भनाइ छ । तर कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन भने मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

Previous Post

हुँगा माध्यमिक बिद्यालयमा दसैँ, तिहार तथा छठको अवसरमा शुभकामना आदान प्रदान, लगाइयो सदभावको टिका जमरा

Next Post

अबरुद्ध सल्लेरी–सोताङ जाने भित्री सडक पूर्ण रुपमा सुचारु

Related Posts

केपिलासगढीमा शुद्ध तोरी तेल उत्पादन सुरु

केपिलासगढीमा शुद्ध तोरी तेल उत्पादन सुरु

April 9, 2026
0
रास्वपा सोलुखुम्बु र सडक डिभिजन हर्कपुरको सक्रियताः साल्मे–सिस्नेरी सडकको स्थलगत निरीक्षण

रास्वपा सोलुखुम्बु र सडक डिभिजन हर्कपुरको सक्रियताः साल्मे–सिस्नेरी सडकको स्थलगत निरीक्षण

April 9, 2026
0
ताप्ली गाउँपालिका ३ वर्षभित्र पोषणमैत्री स्थानीय तह बन्ने लक्ष्यमा

ताप्ली गाउँपालिका ३ वर्षभित्र पोषणमैत्री स्थानीय तह बन्ने लक्ष्यमा

April 8, 2026
0
महाकुलुङ गाउँपालिकाका दुई स्वास्थ्य संस्थालाई सामग्री सहयोग

महाकुलुङ गाउँपालिकाका दुई स्वास्थ्य संस्थालाई सामग्री सहयोग

April 8, 2026
0
Next Post
अबरुद्ध सल्लेरी–सोताङ जाने भित्री सडक पूर्ण रुपमा सुचारु

अबरुद्ध सल्लेरी–सोताङ जाने भित्री सडक पूर्ण रुपमा सुचारु

Discussion about this post

Everest Highlights

केपिलासगढीमा शुद्ध तोरी तेल उत्पादन सुरु

केपिलासगढीमा शुद्ध तोरी तेल उत्पादन सुरु

April 9, 2026
रास्वपा सोलुखुम्बु र सडक डिभिजन हर्कपुरको सक्रियताः साल्मे–सिस्नेरी सडकको स्थलगत निरीक्षण

रास्वपा सोलुखुम्बु र सडक डिभिजन हर्कपुरको सक्रियताः साल्मे–सिस्नेरी सडकको स्थलगत निरीक्षण

April 9, 2026
ताप्ली गाउँपालिका ३ वर्षभित्र पोषणमैत्री स्थानीय तह बन्ने लक्ष्यमा

ताप्ली गाउँपालिका ३ वर्षभित्र पोषणमैत्री स्थानीय तह बन्ने लक्ष्यमा

April 8, 2026
महाकुलुङ गाउँपालिकाका दुई स्वास्थ्य संस्थालाई सामग्री सहयोग

महाकुलुङ गाउँपालिकाका दुई स्वास्थ्य संस्थालाई सामग्री सहयोग

April 8, 2026
 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

सल्लेरीमा ह्वाइट हिल्स माविको अभिभावक दिवस तथा वार्षिक नतिजा सार्वजनिक

April 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
केपिलासगढीमा शुद्ध तोरी तेल उत्पादन सुरु

केपिलासगढीमा शुद्ध तोरी तेल उत्पादन सुरु

April 9, 2026
रास्वपा सोलुखुम्बु र सडक डिभिजन हर्कपुरको सक्रियताः साल्मे–सिस्नेरी सडकको स्थलगत निरीक्षण

रास्वपा सोलुखुम्बु र सडक डिभिजन हर्कपुरको सक्रियताः साल्मे–सिस्नेरी सडकको स्थलगत निरीक्षण

April 9, 2026
ताप्ली गाउँपालिका ३ वर्षभित्र पोषणमैत्री स्थानीय तह बन्ने लक्ष्यमा

ताप्ली गाउँपालिका ३ वर्षभित्र पोषणमैत्री स्थानीय तह बन्ने लक्ष्यमा

April 8, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly