Friday, March 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रुम्जाटार विमानस्थालमा आइतबार बाट उडान हुने 

Radio Everest by Radio Everest
October 5, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १९, सोलुखुम्बु  । ओखलढुङ्गाको रुम्जाटार विमानस्थल सञ्चालनमा आउने तयारी भएको छ ।  यात्रु अभावका कारण ५ वर्ष अघि नियमित उडान बन्द भएको रुम्जाटार विमानस्थल फेरी सञ्चालनमा ल्याउने तयारी भएको जनाइएको छ ।  ५ वर्ष पछि रुम्जाटारमा आइतबार उडान हुन लागेको ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकालले बताउनुभयो ।  

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा ओखलढुङ्गाका प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाको पहलमा लामो समयदेखि बन्द भएको विमानस्थलको उडान फेरी सुचारु हुन लागेको हो । पछिल्लो मनसुनजन्य विपदका कारण राजमार्ग अवरुद्ध भएपछि यातायातमा व्यापक समस्या हुँदै गरेको सन्दर्भमा जिल्लाका यात्रुहरूको व्यवस्थापनका लागी विमानस्थललाई सुचारु गराउने तयारीले ओखलढुङ्गाका नागरिकमा खुसि छाएको छ ।  

विमानस्थलमा हाललाई हप्ताको २ वटा उडान आइतबार र बुधबार गर्ने गरी नागरिक उड्यन प्राधिकरणले तयारी गरेको छ । नेपाल एयरलाइन्स र समिट एअरले पालैपालो हप्ताको २ दिन उडान गर्ने तयारी रहेको प्राधिकरणका डीजी प्रदिप अधिकारीले बताउनुभयो  ।

ruनेपाल वायुसेवा निगमको बजार व्यवस्थापन विभागले विजयादशमीको अवसरमा यात्रुहरूको व्यवस्थापन र सहजताका लागि रूम्जाटार स्टेसन पुनः उडान सञ्चालनका लागि कार्यकारी अध्यक्षसमक्ष स्वीकृतिका लागी पेश गरिसकेको छ ।
 
Previous Post

थुलुङ दुधकोशीले पालिकाका सडकलाई तत्काल मर्मत सम्भार गर्दै

Next Post

हिमपात र वर्षातले विगारेको हिमाल जाने बाटो मर्मत, पूर्वअवस्थामा फर्काइयो

Related Posts

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
0
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026
0
 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

March 19, 2026
0
काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

Discussion about this post

Everest Highlights

हलेसीमा हावाहुरीको वितण्डा, ५२ घरका छाना उडायो

हलेसीमा हावाहुरीको वितण्डा, ५२ घरका छाना उडायो

March 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026
 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

March 19, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly