Tuesday, November 11, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अरिङ्गालको टोकाईबाट सोलुखुम्बुमा एकको मृत्यु 

Radio Everest by Radio Everest
October 6, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २०, सोलुखुम्बु ।  सोलुखुम्बुको सोताङ गाउँपालिकामा अरिङ्गालको टोकाईबाट एक जनाको मृत्यु भएको छ ।  गत असोज ६ गते अरिङ्गालको टोकाईबाट शक्त भएका पालिकाको वडा नम्बर २ का एक पुरुषको मृत्यु भएको हो ।

घर नजिकैको भिमेस्वरी सामुदायिक वनमा अरिङ्गाल काढ्न गएका स्थानीय विरबहादुर राईलाई अरिङ्गालले टोकेको १३ दिनपछि  मृत्यु भएको हो । सोताङ गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष श्याम कुमार राईका अनुसार अरिङ्गालले टोकेपछि स्थानीय अस्पतालमा उपचार गराएर सामान्य अवस्थामा फर्किएका बिर बहादुरको शनिबार ज्यान गएको हो ।

घरायसी अवस्था कमजोर भएका उनको उपचारका लागी स्थानीय बाट केही रकम जोहो गरिएको भएपनि उपचार सम्भव नभएको वडा अध्यक्ष राईले बताउनुभयो ।  उनलाई १ सय २० वटा अरिङ्गालले चिलेको थियो ।

 

Previous Post

सोलुखुम्बुका २ स्थानमा आगलागी र पहिरोका घटना 

Next Post

पालिका अध्यक्ष धनजन राई रातभरि खटेर खुलाए नेचा–ओखलढुङ्गाको बाटो

Related Posts

प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण, शान्ति सुरक्षाबारे अन्तरक्रिया

प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण, शान्ति सुरक्षाबारे अन्तरक्रिया

November 11, 2025
0
सोलुखुम्बुमा २२ हजार ६ सय डोज खोरेत विरुद्धको खोप लगाइने

सोलुखुम्बुमा २२ हजार ६ सय डोज खोरेत विरुद्धको खोप लगाइने

November 11, 2025
0
सगरमाथा आरोहणका लागि नयाँ सुरक्षित मार्ग आगामी चैतभित्र सञ्चालन हुने

सगरमाथा आरोहणका लागि नयाँ सुरक्षित मार्ग आगामी चैतभित्र सञ्चालन हुने

November 11, 2025
0
आज अधिकांश स्थानमा मौसम सफा रहने

आज अधिकांश स्थानमा मौसम सफा रहने

November 11, 2025
0
Next Post
पालिका अध्यक्ष धनजन राई रातभरि खटेर खुलाए नेचा–ओखलढुङ्गाको बाटो

पालिका अध्यक्ष धनजन राई रातभरि खटेर खुलाए नेचा–ओखलढुङ्गाको बाटो

Discussion about this post

Everest Highlights

प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण, शान्ति सुरक्षाबारे अन्तरक्रिया

प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण, शान्ति सुरक्षाबारे अन्तरक्रिया

November 11, 2025
सोलुखुम्बुमा २२ हजार ६ सय डोज खोरेत विरुद्धको खोप लगाइने

सोलुखुम्बुमा २२ हजार ६ सय डोज खोरेत विरुद्धको खोप लगाइने

November 11, 2025
सगरमाथा आरोहणका लागि नयाँ सुरक्षित मार्ग आगामी चैतभित्र सञ्चालन हुने

सगरमाथा आरोहणका लागि नयाँ सुरक्षित मार्ग आगामी चैतभित्र सञ्चालन हुने

November 11, 2025
आज अधिकांश स्थानमा मौसम सफा रहने

आज अधिकांश स्थानमा मौसम सफा रहने

November 11, 2025
सगरमाथा आवि सिमखर्कका विद्यार्थीलाई ट्रयाकसुट वितरण

सगरमाथा आवि सिमखर्कका विद्यार्थीलाई ट्रयाकसुट वितरण

November 10, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण, शान्ति सुरक्षाबारे अन्तरक्रिया

प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण, शान्ति सुरक्षाबारे अन्तरक्रिया

November 11, 2025
सोलुखुम्बुमा २२ हजार ६ सय डोज खोरेत विरुद्धको खोप लगाइने

सोलुखुम्बुमा २२ हजार ६ सय डोज खोरेत विरुद्धको खोप लगाइने

November 11, 2025
सगरमाथा आरोहणका लागि नयाँ सुरक्षित मार्ग आगामी चैतभित्र सञ्चालन हुने

सगरमाथा आरोहणका लागि नयाँ सुरक्षित मार्ग आगामी चैतभित्र सञ्चालन हुने

November 11, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly