Monday, September 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पालिका अध्यक्ष धनजन राई रातभरि खटेर खुलाए नेचा–ओखलढुङ्गाको बाटो

Radio Everest by Radio Everest
October 6, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २०, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका ग्रामिण सडक पुर्ण रुपमा सञ्चालनमा आउने भएका छन् । गाउँपालिका क्षेत्र भित्रका विभिन्न सडक खण्डहरु दशैका लागी मर्मत सम्भार गरी सोमबारबाट सञ्चालनमा ल्याउने तयारी भएको हो ।

विगत ५ महिनादेखी बन्द रहेको ओखलढुंगाबाट गाउँपालिका प्रबेश गर्ने विव्लाटे, ठोट्ने गैरी, आहाले ख्याम्पु, दोदी र गैरी देखी नेचा विहिबारे सम्मको सडक गाउँपालिका अध्यक्ष धनजन राई आँफै शनिबार राती १० बजे सम्म फिल्डमा खटेर उक्त सडक खुलाउनुभएको हो । गाउँपालिकाको माथिल्लो भेगका लागी महत्वपुर्ण उक्त सडक मर्मत सम्भार सम्पन्न भएको हो । यस्तै गाउँपालिका क्षेत्र भित्रका अन्य मुख्य सडकहरुपनि मर्मत गरि सञ्चालमा ल्याइएको छ ।

ओखलढुंगाको सिद्धिचरण गाउँपालिका र नेचासल्यान गाउँपालिको साझेदारीमा मुख्य नाकाका सडक मर्मत गरी आवतजावत खुलाइएको छ । गाृउँपालिका अध्यक्ष धनजनराईका अनुसार वर्षात कम भएकाले सडक मर्मत गरि दशैका लागी घर फर्कने र बाहीरिने पालिकाबासीको सहजताका लागी गाउँपालिका सडक मर्मतमा लागी परेको र सोमबार देखी गाउँपालिकाका सबै ग्रामीण सडक सञ्चालनमा आउने भएका हुन ।

यसैविच भर्खरै मर्मत गरि सकिएका सडक सञ्जालमा कार्तिक मसान्त सम्म ठुला र मालबाहक सवारी साधन प्रबेश गर्न नपाइने भएको छ । लामो समयसम्मको वर्षातले गाउँपालिका क्षेत्रभित्रका सडक थिलथिलो अवस्थामा रहेकाले ठुला सवारी साधन यि सडकमा गुडाउदा जमिन भासिने र सडक विग्रने सम्भावना हुनका साथै दुर्घटनाको जोखीम समेत हुने भएकाले आमागी कार्तिक मसान्त सम्म उक्त सडकहरुमा ठुला सवारी साधन प्रबेशमा रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।

यस अवधीमा ठुला सवारी साधनहरु जस्तै टिफर, ट्रक लगायत अन्य मालबाहक सवारप्ी साधन प्रबेश गराए कारवाही हुने पनि गाउँपालिकाले जनाएको छ ।

Previous Post

अरिङ्गालको टोकाईबाट सोलुखुम्बुमा एकको मृत्यु 

Next Post

 बाढीले लतारेको धाप्लाङघाट झोलुङ्गे पुल मर्मतगरि सञ्चालनमा 

Related Posts

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
0
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
0
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

Discussion about this post

Everest Highlights

सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly