Thursday, August 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

२ दिन देखि लुक्लामा उडान प्रभावित, पिक सिजनमा मौसम विग्रिए पछि खुम्बुमा पर्यटक आउन सकेनन्

Radio Everest by Radio Everest
October 11, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २५, सोलुखुम्बु । शरद ऋतुको मध्य सिजनमा मौसम विग्रिए पछि खुम्बु क्षेत्रमा पर्यटक भित्रिन सकेका छैनन् । पर्यटक खुम्बु आउने एक मात्र विकल्प हवाई मार्ग भएको र मौसमि विमानस्थल भएका कारण पर्यटकहरु सगरमाथा क्षेत्र आउन नसकेका हुन् ।

विहीबार पनि कुनै हवाई जहाँज अवतरण नगरेको लुक्ला विमास्थलमा शुक्रबार पनि विहानै देखि मौसम प्रतिकुल हुँदा एउटा पनि उडान हुन सकेको छैन । दैनिक ४० भन्दा माथि उडान रद्ध हुँदा दिनको ९ सय भन्दा बढी पर्यटक खुम्बु आउन बन्चित भएका छन् । विहानै बाट विमानस्थल प्रवेश मार्ग बादलले ड्याम्मै ढाकेको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका प्रमुख उमेश पन्थिले जानकारी दिए ।

उनका अनुसार हिजो पनि विभिन्न विमान कम्पनीहरुले मौसम खराबीकै कारण ४५ भन्दा बढी उडान रद्ध गर्नु बाध्य भएका थिए । यो साताका शूरुमा एकै दिन ५३ वटा सम्म उडान हुँदा दैनिक १ हजारसम्म पर्यटक भित्रिए पछि उत्साहित बनेको सगरमाथा क्षेत्रको पर्यटन हिजो र आजको मौसमका कारण निराशामा परिणत भएको छ ।

अहिले रामेछापको मन्थलीबाट तीन वटा विमान कम्पनीहरुले ३० वटा भन्दा बढी उडान गर्छन भने काठमाण्डौ विमानस्थलबाट औशत दैनिक १० वटा उडान गरेको छ । मौसमकै कारण विमान अवतरण गराउन सक्ने अवस्था नरहेको विमानस्थल प्रमुख उमेश पन्थिले बताए । बुधबार पनि मौसम खराबीका कारण १० वटा मात्रै उडान भएको थियो ।

अहिले तारा, समिट र सिता एयरले रामेछाप र काठमाण्डौबाट लुक्लाका लागि उडान गर्दै आएका छिन् । अहिले १२ वटा हेलिप्टरले दैनिक २ सयको संख्यामा मात्रै पर्यटकहरु ल्याईरहेका छन् । बाढी पहिरोका कारण सडक र पुलहरु विग्रिएका कारण पर्यटकहरु स्थलमार्ग प्रयोग गरेर खुम्बु जान सक्ने अवस्था छैन ।

Previous Post

सुक्खा पहिरोले सिद्धिचरण राजमार्ग अवरुद्ध

Next Post

बाढीले बगाएको खोटाङको फोक्सिङटार पुल मर्मत गरिँदै

Related Posts

पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

August 13, 2026
0
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026
0
सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

August 13, 2026
0
सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

Discussion about this post

Everest Highlights

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

August 13, 2026
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026
सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

August 13, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly