Thursday, June 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तीन महिनामा सगरमाथा घुम्न आए ८ हजार बढी पर्यटक, ७ हजार बढी विदेशी

Radio Everest by Radio Everest
October 11, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २५, सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्ज भ्रमणका लागी यस वर्षको हाल सम्म ८ हजार बढीले अनुमती लिएका छन् । हिमाली जिल्ला सोलुखुम्बुमा रहेको निकुञ्ज क्षेत्र भित्र रहेका पर्यटकीय र मनोरम दृष्य अवलोकनका लागी ६ हजार विदेशी पर्यटकले मात्रै अनुमती लिएका हुन ।

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार सगरमाथा राष्ट्रिय निकुञ्ज भ्रमणका लागी ६ हजार २ सय ५१ जना विदेशी सहित ८ सय ८६ सार्क राष्ट्रका पर्यटकले अनुमती लिएका हुन । असोज महिनाको हाल सम्मको तथ्याङ्क अनुसार उक्त संख्याका विदेशी सहित करिव ९ सय जना नेपालीले भ्रमण अनुमती लिएका छन् ।

आर्थिक वर्षको हाल सम्म सार्क, विदेशी र नेपाली गरि कुल ८ हजार १६ पर्यटकले सगरमाथा क्षेत्रमा भ्रमण अवलोकनको अनुमती लिएको राष्ट्रिय निकुञ्ज कार्यालयसँग तथ्याङ्क छ ।

यसरी भ्रमणमा आएका विदेशी पर्यटकहरुबाट मात्रै २ करोड ८२ हजार राजस्व संकलन भएको छ । निकुञ्ज कार्यालयका अनुुसार विदेशी पर्यटकहरुबाट १ करोड ८७ लाख ५३ हजार र सार्क राष्ट्रका पर्यटकहरुबाट १३ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको हो । नेपाली बाट भने ९७ हजार ९ सय रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

शरद ऋतुको पर्यटकीय सिजनमा सगरमाथा क्षेत्र घुम्नका लागी हवाइमार्गबाट मात्रै दैनिक १ हजार देखी १२ सय पर्यटक लुक्ला आईपुगेका छन् ।

Previous Post

नेचासल्यानमा शिवको मूर्ति निमार्ण प्रति शेर्पा र राई समुदायको आपत्ति

Next Post

आज विजयादशमी : टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

Related Posts

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
0
ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

June 25, 2026
0
सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026
0
खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

Discussion about this post

Everest Highlights

माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

June 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

June 25, 2026
सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly