Saturday, September 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 मन्थलीमा अड्कीएका पर्यटकको व्यवस्थापनमा कठिनाइ ः टान द्वितीय उपाध्यक्ष शेर्पा 

Radio Everest by Radio Everest
October 17, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १, सोलुखुम्बु । मौसमको खराबीका कारण मन्थली विमानस्थलमा अड्कीएका पर्यटकको व्यवस्थापनमा कठिनाइ भइरहेको छ । सगरमाथा क्षेत्र घुम्नका लागी देश छोडेर आएका विदेशी पर्यटकहरू गन्तव्यमा पुग्न नपाउँदै उडान अवरुद्ध हुँदा उनीहरूको व्यवस्थापनमा कठिनाइ भएको हो ।  काठमाण्डौबाट मन्थली आएर लुक्ला आउने पर्यटकहरू मौसम नखुल्दा रामेछापको मन्थलीमा अलपत्र परिरहेको ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान) का द्वितीय उपाध्यक्ष सनम शेर्पाले बताउनुभयो ।  

हवाई उडान अवरुद्ध हुँदा पर्यटकहरूलाई खाना तथा बासको समेत सुविधा नभएकाले केही पर्यटकहरू काठमाण्डौनै फर्किएको उहाँको भनाई छ । लुक्ला घुम्न आउका विदेशी पर्यटक, उनीहरूका गाइड तथा भरियाहरु गरि करिव ७ सय बढी पर्यटकहरू मन्थलीमा अझैसम्म पनि फसिरहेको उहाँले उल्लेख गर्नुभयो ।  

नेपाली अर्थतन्त्रमा राम्रो योगदान गर्ने पर्यटन क्षेत्रमा हवाई उडानमा मात्रै भरोसा गर्दा यसले समस्या भएको उहाँले बताउनुभयो । खुम्बु क्षेत्र जान यातायातको सुविधा नहुँदा हवाई उडाननै पहिलो र अन्तिम विकल्प भएपनि घुम्नकै लागी एका पर्यटक गन्तव्य सम्म नपुग्दा पर्यटन व्यवसायी, होटल व्यवसायी लगायत मारमा परेको उहाँको भनाई छ ।  पर्यटकहरूलाई लुक्ला ल्याउन यथासम्भव प्रयास भइरहेको र सेनाको हेलिकप्टर प्रयोग गर्ने विषयमा पनि छलफल भइरहेको उहाँले बताउनुभयो ।  

Previous Post

सोलुखुम्बुमा दसैँमा ४१ लाखको चामल बिक्री

Next Post

सिन्धुली–रामेछाप जोड्ने सुनकोशी नदी पुलमा बेलिव्रिज जोडियो

Related Posts

सोलुदुधकुण्ड–१ मा पहिरोले सडक र कल्भर्ट बगायो, सदरमुकामसँगको सम्पर्क टुट्यो

सोलुदुधकुण्ड–१ मा पहिरोले सडक र कल्भर्ट बगायो, सदरमुकामसँगको सम्पर्क टुट्यो

September 19, 2026
0
सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

September 18, 2026
0
विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

September 18, 2026
0
सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

Discussion about this post

Everest Highlights

सोलु कांग्रेसको १५औँ महाधिवेशन सहमति र एकतामै सम्पन्न गर्ने निर्णय

सोलु कांग्रेसको १५औँ महाधिवेशन सहमति र एकतामै सम्पन्न गर्ने निर्णय

September 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्ड–१ मा पहिरोले सडक र कल्भर्ट बगायो, सदरमुकामसँगको सम्पर्क टुट्यो

सोलुदुधकुण्ड–१ मा पहिरोले सडक र कल्भर्ट बगायो, सदरमुकामसँगको सम्पर्क टुट्यो

September 19, 2026
सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

September 18, 2026
विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

September 18, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly